माधव पक्षद्वारा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौँ । नेकपा एमालेको नेपाल-खनाल पक्षले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना मागको सुनुवाइ गर्ने सम्बन्धमा सोमबार(भोलि)बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ । आइतबार अपराह्न बसेको बैठकले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई माग सम्बोधनका सन्दर्भमा सोमबार बिहान ९ बजेसम्मको समय सीमा दिने निर्णय गरेको नेपाल–खनाल पक्षका एक नेताले बताए ।

सम्बन्धित सामग्री

नेपाल–खनाल समूहको अल्टिमेटम

नेकपा एमालेको नेपाल–खनाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिएर आउन सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।सर्वोच्च अदालतको आदेशले दुईवटा पार्टीको एकतालाई भंग गरेपछि पार्टीलाई पूर्ववत रूपमा नै सञ्चालन गर्नुपर्ने अडान लिँदै आएको नेपाल–खनाल समूहले सोही अडानमा अडिग रहँदै त्यसमा अध्यक्षको प्रतिबद्धता खोजेको हो । खनाल–नेपाल समूहका सांसदहरूको आइतबार सिंहदरबारमा बसेको बैठकले अध्यक्ष ओलीलाई […]

ओलीलाई दिएको ‘डेडलाइन’ घर्किए पछि सामूहिक राजीनामाको तयारीमा माधव पक्ष

काठमाडौँ। पार्टी एकताका लागि नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटमको समय सकिएसँगै नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरू राजीनामा दिन जान लागेका छन् । नेपाल पक्षले ओलीलाई आफ्ना माग सम्बोधन गर्न आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो । नेपाल पक्षले दिएको समय सीमाभित्र अध्यक्ष ओलीले […]

नेपाल समूहको अल्टिमेटम सकियो, सिंहदरबारमा सांसदहरू भेला हुँदै

काठमाडौं :  नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएको छ। आइतबार साँझ बसेको उक्त समूहका सांसदहरूको बैठकले पार्टी संगठनलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन भन्दै ओलीलाई आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो।तर, ९ बजेसम्म ओली पक्षबाट कुनै सकारात्मक पहल नभएकाले अब राजीनामा दिनु नै आफूहरूको अन्तिम विकल्प हुने उक्त समूहका सांसदहरूले बताएका छन्‌।नेपाल समूहकी सांसद पवित्रा निरौला खरेलले संसदहरू संसद सचिवालय सिंहदरबा

सकियो अल्टिमेटम, सहमति नभएपछि खनाल–नेपाल पक्षका सांसद राजीनामाको तयारीमा !

पार्टीमा सहमतिका लागि माधव नेपाल समूहले दिएको सोमवार बिहान सम्मको अल्टिमेटम सकिएको छ । यसबीचमा सहमतिको ठोस पहल नभएकोले आफूहरु राजीनामाको तयारीमा रहेको नेपाल पक्षका एक सांसदले लोकान्तरलाई जानकारी दिए । आइतवार संसद सचिवालय सिंहदरबारमा बसेको माधव पक्षका सांसदहरुको बैठकले सोमवार बिहान ९ बजेसम्म सहमति गर्न ओलीलाई अल्टिमेटम दिएको थियो । नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने लगायत माग राख्दै आइतवार मध्यरातमा एक विज्ञप्ति जारी गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन न...

ओलीलाई ९ बजेका लागि अल्टिमेटम दिएका माधव नेपाल पक्षका सांसदहरुको बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष ६ बुँदे प्रस्ताव राखी अहिले ९ बजेसम्मका लागि अल्टिमेटम तोकेको माधव नेपाल पक्षका सांसदहरुको बैठक बस्ने भएको छ। बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने भएको बताइएको छ। प्रधानमन्त्री ओलीले आफ्नो सरकार संकटमा परेपछि आज विश्वासको मत लिँदैछन्। आफ्नो पक्षमा मतदान गर्न…

ओलीलाई माधव समूहले दियो भोलि ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेता माधव कुमार नेपाल समूहले भोलि बिहान ९ बजेसम्म अल्टिमेटम दिएको छ।आइतबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले अध्यक्ष ओलीलाई सच्चिन भोलि ९ बजेसम्मको अल्टिमेटम दिएको नेता योगेश भट्टराईले बताए।ओलीले २०७५ फागुन २ गतेको अवस्थामा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धता नजनाए भोलि कठोर निर्णय लिन बाध्यता हुने उनले बताए।‘यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत् अवस्थामा फर्कनुपर्छ भन

ओलीलाई भोलि बिहान ९ बजेसम्म नेपाल समूहकाे अल्टिमेटम

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भोलि सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ । आइतबार साँझ बसेको नेपाल समूहको बैठकले भोलि बिहान ९ बजेभित्र पार्टी जोगाउन ठोस निर्णयका लागि अन्तिम विकल्प दिएको नेता योगेश भट्टराईले जानकारी दिए । भोलि बिहान ९ बजेसमम […]

माधव नेपाल समूहले दियो अल्टिमेटम : ओलीले धम्काइरहे भोलि बिहान सामूहिक राजीनामा

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सोमवार बिहान ९ वजे सम्मका लागि अल्टिमेटम दिएका छ। उक्त समयसम्म आफ्ना माग पूरा नभए सामूहिक राजीनामा गर्ने नेपाल समूहका नेता योगेश भट्टराईले जानकारी दिए। ओलीलाई २०७५ जेठ २ गते अघि एमाले…

ओलीलाई माधव समूहले दियो सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम

नेकपा एमालेको माधव कुमार नेपाल समूहले सहमतिका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।