काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सोमवार बिहान ९ वजे सम्मका लागि अल्टिमेटम दिएका छ। उक्त समयसम्म आफ्ना माग पूरा नभए सामूहिक राजीनामा गर्ने नेपाल समूहका नेता योगेश भट्टराईले जानकारी दिए।
ओलीलाई २०७५ जेठ २ गते अघि एमाले…