कांग्रेसमा १८ भ्रातृ तथा शुभेच्छुक संस्था थपिँदै, भएका अपूरै
हाल कांग्रेसमा १३ भ्रातृ र १८ शुभेच्छुक संस्था छन्, १३ शुभेच्छुक र पाँच भ्रातृ संस्था थप्ने तयारी
कांग्रेसले नयाँ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने तयारी गरेको छ । संस्थामा आबद्धताका लागि...
काठमाडौँ । कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई पदाधिकारीविनाको समिति बनाएर बाहिर ल्याउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नयाँ बानेश्वरमा शनिबार आयोजित कार्यक्रममा नेवि संघका पूर्वअध्यक्षसमेत रहेका महरले
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा थप भ्रातृ तथा शुभेच्छुक संगठन निर्माण गर्ने प्रस्ताव प्रस्तुत भएको छ । सोमबार सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनहरुलाई गति दिनका लागि थप संगठन निर्माण गर्ने प्रस्ताव पेश भएको हो ।बैठकमा थप भ्रातृ तथा शुभेच्छुक संगठन निर्माणको प्रस्ताव पेस भएको नेपाली कांग्रेसका प्रवक्ता […]
काठमाडौँ - नेपाली कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थाहरू थप्ने तयारी गरेको छ ।
भोलि बस्ने केन्द्रीय समितिको तयारीस्वरुप आज बसेको पदाधिकारीको बैठकले केही भ्रातृ तथा शुभेच्छुक संस्था थप्ने तयारी गरेको र सो प्रस्ताव केन्द्रीय समितिमा लाने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेसले भ्रातृ संस्थामा नेपाल...
काठमाडौँ - नेपाली कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थाहरू थप्ने तयारी गरेको छ ।
भोलि बस्ने केन्द्रीय समितिको तयारीस्वरुप आज बसेको पदाधिकारीको बैठकले केही भ्रातृ तथा शुभेच्छुक संस्था थप्ने तयारी गरेको र सो प्रस्ताव केन्द्रीय समितिमा लाने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेसले भ्रातृ संस्थामा नेपाल...
नेपाली काँग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्था बढाउने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले एक दर्जन भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव तयार पारेको हो ।सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा उक्त प्रस्ताव पेस गरिने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बैठकले उक्त प्रस्ताव पारित गरे काँग्रेसमा १२ भ्रातृ र २८ शुभेच्छुक संस्था हुने छन् । १३ संस्थाले शुभेच्छुक र पाँच संस्थाले भ्रातृ संस्थाको मान्यताका लागि आवेदन दिएका थिए । भ्रातृका रुपमा १ ले भ्रा
काठमाडौँ । नेपाली काँग्रेसले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने भएको छ । आज (आइतबार) बसेको पदाधिकारी बैठकले दुई भ्रातृ र नौ वटा शुभेच्छुक संस्थाहरुलाई मान्यता दिने गरी प्रस्ताव तयार गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार भ्रातृ संस्थाकोरुपमा नेपाल थारु सङ्घ र नेपाल आदिवासी जनजाति महासङ्घले मान्यता पाउने […]
काठमाडौँ– नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छक संस्थाको संख्या थपिने भएको छ । शुभेच्छुक तथा भ्रातृ संस्था हुनका लागि आवदेन परेका विभिन्न संस्थालाई मान्यता दिने आइतबारको पदाधिकारी सहितको बैठकले निर्णय गरेको बैठकमा सहभागी नेता गुरु घिमिरेले देशसञ्चारलाई जानकारी दिए। कांग्रेसमा हाल १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था रहेकोमा अब २ वटा भ्रातृ तथा ११ वटा […]
२६ असार, काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छक संस्थाको संख्या बढ्ने भएको छ । शुभेच्छुक तथा भ्रातृ संस्था हुनका लागि आवदेन दिएका विभिन्न संस्थालाई मान्यता दिने पदाधिकारी सहितको बैठकले निर्णय गरेको छ । हाल कायम १४ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्थामा ११ वटा थपिने र केही गाभिने केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए […]
नेपाली काँग्रेसले भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंगो लगाएको छ । आइतबार काँग्रेस पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंग्याएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । काँग्रेसमा १३ वटा भ्रातृ र १९ वटा शुभेच्छुक संस्था रहेका छन् । जसमा केही थपघट हुने गरी मंस्यौदा तयार गरिएको बताइएको छ । यस्तै सोमबारको केन्द्रीय समितिको तयारीका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग थप छलफल गरिने भएको छ। त्यसका लागि प्