कांग्रेसमा ११ वटा शुभेच्छुक तथा २ वटा भ्रातृ संस्था थपिने

काठमाडौँ– नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छक संस्थाको संख्या थपिने भएको छ । शुभेच्छुक तथा भ्रातृ संस्था हुनका लागि आवदेन परेका विभिन्न संस्थालाई मान्यता दिने आइतबारको पदाधिकारी सहितको बैठकले निर्णय गरेको बैठकमा सहभागी नेता गुरु घिमिरेले देशसञ्चारलाई जानकारी दिए। कांग्रेसमा हाल १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था रहेकोमा अब २ वटा भ्रातृ तथा ११ वटा […]

सम्बन्धित सामग्री

विधानअनुसार पदाधिकारीसहित भ्रातृ संस्था गठन गरिनुपर्छ : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई पदाधिकारीबिनाको समिति बनाएर बाहिर ल्याउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।  शनिबार नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा नेविसंघका पूर्वअध्यक्षसमेत रहेका...

विधानअनुसार पदाधिकारीसहित भ्रातृ संस्था गठन गरिनुपर्छ : महर

काठमाडौँ । कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई पदाधिकारीविनाको समिति बनाएर बाहिर ल्याउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नयाँ बानेश्वरमा शनिबार आयोजित कार्यक्रममा नेवि संघका पूर्वअध्यक्षसमेत रहेका महरले

‘विधानअनुसार पदाधिकारीसहित भ्रातृ संस्था गठन गरिनुपर्छ’

काठमाडौं– कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ तथा शुभेच्छुक संलग्नहरूलाई पदाधिकारीबिना समिति बनाएर बाहिर ल्याउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नयाँ बानेश्वरमा शनिबार आयोजित कार्यक्रममा नेवि संघका पूर्वअध्यक्षसमेत रहेका महरले पदाधिकारी विनाको समिति निर्माण गर्नु  विधान विपरित हुने बताए। ‘पार्टीमा नेताहरूलाई सबै पद चाहिने तर नेवि संघ, तरुण दल र महिला […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, २७ असार ।  सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सोमबारदेखि बस्दैछ ।  बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ । आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो । भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी […]

काँग्रेसले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने

काठमाडौँ । नेपाली काँग्रेसले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने भएको छ । आज (आइतबार) बसेको पदाधिकारी बैठकले दुई भ्रातृ र नौ वटा शुभेच्छुक संस्थाहरुलाई मान्यता दिने गरी प्रस्ताव तयार गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार भ्रातृ संस्थाकोरुपमा नेपाल थारु सङ्घ र नेपाल आदिवासी जनजाति महासङ्घले मान्यता पाउने […]

कांग्रेसमा भ्रातृ र शुभेच्छुक संस्था थपिने

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छक संस्थाको संख्या बढ्ने भएको छ । शुभेच्छुक तथा भ्रातृ संस्था हुनका लागि आवदेन दिएका विभिन्न संस्थालाई मान्यता दिने पदाधिकारी सहितको बैठकले निर्णय गरेको छ । हाल कायम १४ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्थामा ११ वटा थपिने र केही गाभिने केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए […]

कांग्रेसमा १८ भ्रातृ तथा शुभेच्छुक संस्था थपिँदै, भएका अपूरै

हाल कांग्रेसमा १३ भ्रातृ र १८ शुभेच्छुक संस्था छन्, १३ शुभेच्छुक र पाँच भ्रातृ संस्था थप्ने तयारी कांग्रेसले नयाँ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने तयारी गरेको छ । संस्थामा आबद्धताका लागि...

नेपाली काँग्रेसको एप सार्वजनिक

नेपाली काँग्रेसले पार्टीको एप सार्वजनिक गरेको छ । पार्टीको १४औँ महाधिवेशनको राजधानीको भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवाले स्वीच थिचेर एप सार्वजनिक गरेका हुन् । सो एपमा पार्टीका नेता तथा क्रियाशील सदस्य, भ्रातृ संस्था, शुभेच्छुक संस्थालगायत सम्पूर्ण जानकारी उपलब्ध हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सो अघि देउवाले महाधिवेशनको उद्घाटन गरेका थिए ।

काँग्रेसद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको घोषणा

नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा भंग गर्ने निर्णयविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरिएको हो ।  घोषित कार्यक्रमअनुसार काँग्रेसले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते जिल्लास्तरीय विरोध कार्यक्रमको प्रस्ताव गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकअघि बसेको पदाधिकारी बैठकले उक्त प्रस्ताव तयार पारेको थियो भने सोही प्रस्ताव क