२६ असार, काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छक संस्थाको संख्या बढ्ने भएको छ । शुभेच्छुक तथा भ्रातृ संस्था हुनका लागि आवदेन दिएका विभिन्न संस्थालाई मान्यता दिने पदाधिकारी सहितको बैठकले निर्णय गरेको छ । हाल कायम १४ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्थामा ११ वटा थपिने र केही गाभिने केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए […]