पुरनको अर्धशतकमा भारतलाई मध्यम लक्ष्य

एजेन्सी – युवा विकेटकिपर निकोलस पुरनको अर्धशतकको सहयोगमा वेस्टइन्डिजले पहिलो टि२० आई खेलमा भारतलाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ । इडेन गार्डेन कोलकातामा टस हारेर ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । वेस्टइन्डिजका पुरनले ४३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६१ रनको […]

सम्बन्धित सामग्री

भारतलाई बंगलादेशको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – सकिब अल हसन र तौहिद हृदोयको अर्धशतकमा बंगलादेशले एसिया कपको अन्तिम सुपर फोर खेलमा भारतलाई २ सय ६६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रन बनायो । बंगलादेशका कप्तान सकिब अल हसनले ८५ बलमा ६ चौका […] The post भारतलाई बंगलादेशको प्रतिस्पर्धात्मक लक्ष्य first appeared on हाम्रो खेलकुद.

भारतलाई वेस्टइन्डिजको मध्यम लक्ष्य

एजेन्सी – वेस्टइन्डिजले पहिलो टि२० आई खेलमा भारतलाई १ सय ५० रनको मध्यम लक्ष्य दिएको छ। ब्रायन लारा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनायो । वेस्टइन्डिजका कप्तान रोभम्यान पावेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४८ रनको योगदान दिए । […] The post भारतलाई वेस्टइन्डिजको मध्यम लक्ष्य first appeared on हाम्रो खेलकुद.

भारतलाई विश्व च्याम्पियन बन्न अष्ट्रेलियाको विशाल लक्ष्य

एजेन्सी – अष्ट्रेलियाले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतलाई उपाधि जित्न ४ सय ४४ रनको विशाल लक्ष्य दिएको छ । अष्ट्रेलियाले चौथो दिन दोस्रो सेसनमा दोस्रो इनिङ २७०-८ को समयमा समाप्तिको घोषणा गर्यो । पहिलो इनिङमा १ सय ७३ रनले पछि हुँदा समग्रमा ४ सय ४४ रनको विशाल लक्ष्य पाएको हो । अष्ट्रेलियाका […] The post भारतलाई विश्व च्याम्पियन बन्न अष्ट्रेलियाको विशाल लक्ष्य first appeared on Hamro Khelkud.

भारतलाई पाकिस्तानको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – अनुभवी ब्याटर इफ्तिखार अहमद र शन मकसुदको अर्धशतकमा पाकिस्तानले आइसिसी टि२० विश्वकपमा भारतलाई १ सय ६० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । पाकिस्तानको लागि शन मकसुद ४२ बलमा ५ चौका सर्वाधिक […]

भारतलाई अष्ट्रेलियाको बलियो लक्ष्य

एजेन्सी – अष्ट्रेलियाले दोस्रो टि२० आई खेलमा भारतलाई ९१ रनको बलियो लक्ष्य दिएको छ । नागपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै ९० रन बनायो । अष्ट्रेलियाका विकेटकिपर म्याथु वेड २० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रनमा अविजित रहे । कप्तान आरोन फिन्चले १५ बलमा […]

पाकिस्तानद्वारा भारतलाई १ सय ४८ रनको लक्ष्य

काठमाडौँ । एसियाकप टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले भारतलाई १ सय ४८ रनको लक्ष्य दिएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तान १९.५ ओभरमा अलआउट हुँदा भारतलाई सामान्य लक्ष्य दिन सफल भयो। भारतीय बलरसामु खुलेर खेल्न नसकेको पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानको ४३ रन सर्वाधिक रह्यो। त्यस्तै इफ्तिकर अहमेदले २८ रन बनाउँदा […]

भारतलाई न्युजिल्यान्डको मध्यम लक्ष्य

एजेन्सी – न्युजिल्यान्डले तीन टि२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा भारतलाई १ सय ५४ रनको मध्यम लक्ष्य दिएको छ । राँचीमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रन बनायो । न्युजिल्यान्डका मध्यमक्रमका ब्याटर ग्लेन फिलिप्सले २१ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ३४ रन […]

भारतलाई नामिबियाको मध्यम लक्ष्य

एजेन्सी – नामिबियाले आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को अन्तिम खेलमा भारतलाई १ सय ३३ रनको मध्यम विजयी लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । नामिबियाका डेविड विसेले २५ बलमा २ चौका सहित सर्वाधिक […]

भारतलाई अष्ट्रेलियाको मध्यम लक्ष्य

एजेन्सी – पूर्व कप्तान स्टिभ स्मिथको अर्धशतकमा अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप अघि वार्मअप खेलमा भारतलाई १ सय ५३ रनको मध्यम लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ग्राउन्ड दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५२ रन बनायो । अष्ट्रेलिया स्टिभ स्मिथले ४८ बलमा ७ चौका सहित सर्वाधिक […]

भारतलाई इंग्ल्यान्डको बलियो लक्ष्य

एजेन्सी – आइसिसी टि२० विश्वकप अघि इंग्ल्यान्डले वार्मअप खेलमा भारतलाई १ सय ८९ रनको बलियो लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ग्राउन्ड दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धाारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । इंग्ल्यान्डका जोनी बेयरस्टोले ३६ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४९ रनको […]