एजेन्सी – पूर्व कप्तान स्टिभ स्मिथको अर्धशतकमा अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप अघि वार्मअप खेलमा भारतलाई १ सय ५३ रनको मध्यम लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ग्राउन्ड दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५२ रन बनायो । अष्ट्रेलिया स्टिभ स्मिथले ४८ बलमा ७ चौका सहित सर्वाधिक […]