एजेन्सी – सकिब अल हसन र तौहिद हृदोयको अर्धशतकमा बंगलादेशले एसिया कपको अन्तिम सुपर फोर खेलमा भारतलाई २ सय ६६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रन बनायो । बंगलादेशका कप्तान सकिब अल हसनले ८५ बलमा ६ चौका […]
The post भारतलाई बंगलादेशको प्रतिस्पर्धात्मक लक्ष्य first appeared on हाम्रो खेलकुद.