भारतलाई अष्ट्रेलियाको बलियो लक्ष्य

एजेन्सी – अष्ट्रेलियाले दोस्रो टि२० आई खेलमा भारतलाई ९१ रनको बलियो लक्ष्य दिएको छ । नागपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै ९० रन बनायो । अष्ट्रेलियाका विकेटकिपर म्याथु वेड २० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रनमा अविजित रहे । कप्तान आरोन फिन्चले १५ बलमा […]

सम्बन्धित सामग्री

पारसको टोलीले दियो भारतलाई बलियो लक्ष्य

एजेन्सी – मिस्बाह उल हकको अर्धशतकमा एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा इन्डिया महाराजसलाई १ सय ६६ रनको बलियो लक्ष्य दिएको छ । कतारको दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको एसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । एसियाका मिस्बाह उल हकले ५० बलमा […]

अष्ट्रेलिया भारतको जी-२० अध्यक्षताको सबैभन्दा बलियो समर्थक

एजेन्सी । अष्ट्रेलियाका उद्योग, ऊर्जा र उत्सर्जन न्यूनीकरण मन्त्री क्रिस बोवेनले भारतको जी-२० अध्यक्षको अष्ट्रेलिया सबैभन्दा बलियो समर्थक रहेको बताएका छन्। उनले आफ्नो देशले भारतलाई हर सम्भव तरिकामा समर्थन गर्ने पनि उल्लेख गरेका छन्। “अष्ट्रेलिया जत्तिको भारतको जी-२० को अध्यक्षताको बलियो समर्थक अरु कुनैछैन। हामी तपाईंलाई हरसम्भव तरिकाले समर्थन गर्नेछौं,” बोवेनले अस्ट्रेलियामा रायसिनाको(सिड्नी) प्रमुख वक्ताको […]

ग्रीन र डेविडको विष्फोटक ब्याटिङमा भारतलाई बलियो लक्ष्य

एजेन्सी – युवा ओपनर क्यामरन ग्रीन र टिम डेविडको विष्फोटक ब्याटिङमा अष्ट्रेलियाले तेस्रो तथा निर्णायक टि२० आई खेलमा भारतलाई १ सय ८७ रनको बलियो लक्ष्य दिएको छ । हैदराबादमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । अष्ट्रेलियाका क्यामरन ग्रीनले २१ बलमा ७ चौका र […]

साफ च्याम्पियनसिप : नेपालले भारतलाई हराउनै नसक्ने हो त ?

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समय आउनुपूर्व नै नेपाली टोलीका लागि मुख्य टाउको दुखाइको विषय हुन्छ भारतलाई कसरी हराउने ?  नेपालको पुरुष या महिला दुबै टोलीको लागि भारत बलियो प्रतिद्वन्द्वी हो । छिमेकी मुलुक भएका कारण राजनीतिक रुपमा पनि नेपाल र भारतको कुरा बेला–बेलामा जोडिन्छ । त्यसैले, नेपाली टोलीका लागि अन्य टिमसँगको खेलभन्दा भारतसँगको खेललाई विशेष महत्वका रुपमा लिइन्छ । नेपाली महिला टोलीको साफ सपनाको बाधक अहिलेसम्म भारत बनेको छ । नेपाल साफका चार फाइनल खेलमा भारतसँग पराजित

भारतलाई पहिलो पटक हराउने सोचमा अफगानिस्तान

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा आज भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । आजको खेलमा अफगानिस्तानले भारतलाई हराउँदै सेमिफाइनलको सम्भावना बलियो बनाउन चाहन्छ । अंक गणीतिय झिनो आशा कायमै राख्न भारतलाई आजको खेलमा जित्नै पर्ने दबाबमा छ । […]

भारतलाई इंग्ल्यान्डको बलियो लक्ष्य

एजेन्सी – आइसिसी टि२० विश्वकप अघि इंग्ल्यान्डले वार्मअप खेलमा भारतलाई १ सय ८९ रनको बलियो लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ग्राउन्ड दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धाारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । इंग्ल्यान्डका जोनी बेयरस्टोले ३६ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४९ रनको […]

केएल राहुलको शतकमा भारतको बलियो सुरुआत

एजेन्सी। केएल १२७ रन बनाएपछि भारतले इङ्ल्यान्डविरुद्धको दोस्रो टेष्टमा बलियो सुरुआत गरेको छ। लर्ड्स क्रिकेट मैदानमा इङ्ल्यान्डले टस हारेर भारतलाई ब्याटिङका लागि निम्त्याएको थियो। ओपनर राहुलले पहिलो विकेटका लागि रोहित शर्मासँग १२६ रनको साझेदारी गरे। पहिलो दिन सकिँदा भारत २७६/३ को स्थितिमा छ। भारतका कप्तान विराट कोहली ४२ र चेतेश्वर पुजराले ९ रन बनाए। इङ्ल्यान्डका जेम्स एन्डरसनले २ विकेट लिए।

निरजले दिलाए भारतलाई पहिलो स्वर्ण

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत एथ्लेटिक्सको ज्याभलिन थ्रोमा निरज कुमारले भारतलाई पहिलो स्वर्ण दिलाएका छन् । निरजले ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका हुन् । प्रतियोगिताको स्वर्ण पदक दावेदार मानिएका जर्मनीका जोहानेस भेटरले फाइनलमा समेत स्थान बनाउन नसक्दा निरजको स्वर्ण पदकको सम्भावना बलियो बनेको थियो । चेक रिपब्लिकका दुई खेलाडीले निरजलाई पछ्याएपनि पछि पार्न […]

अस्ट्रेलियाले हकीमा भारतलाई ७–१ ले हरायाे

काठमाण्डौ – भारतीय पुरुष हकी टिम टोकियो ओलम्पिकमा अस्ट्रेलिया टिमसँग सात एकले पराजित भएको छ । अस्ट्रेलिया टिमले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई टोक्यो ओलम्पिकको दोस्रो पुल म्याचमा हराएको हो ।   दुवै टिमले आफ्नो सुरुवाती खेल जितेका थिए र ओई हकी स्टेडियममा भएको खेलमा समूहमा आफ्नो स्थिति बलियो बनाउन चाहिरहेका थिए ।  आइतवारको प्रतियोगितामा भारतीय डिफेन्सले निकै निराशाजनक प्रदर्शन गर्यो । अस्ट्रेलियाको तीव्र आक्रमणलाई भारतीय डिफेन्सले सम्हाल्न सकेन । अस्ट्रेलिया टिमले खेलको सुरुवातदेखि नै पूर्ण दबाब बनाएको...