एजेन्सी – वेस्टइन्डिजले पहिलो टि२० आई खेलमा भारतलाई १ सय ५० रनको मध्यम लक्ष्य दिएको छ। ब्रायन लारा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनायो । वेस्टइन्डिजका कप्तान रोभम्यान पावेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४८ रनको योगदान दिए । […]
The post भारतलाई वेस्टइन्डिजको मध्यम लक्ष्य first appeared on हाम्रो खेलकुद.