नारायणगढमा उद्घाटन सकेर बन्द शत्रका लागि सौराह हिडेका एमालेका महाधिवेशन प्रतिनिधि शुक्रवार राति ८ बजेसम्म बाटोमै अलपत्र परेका छन् ।
अपरान्ह सकिएको उद्घाटन शत्र सकेर एमाले प्रतिनिधिहरु ५ बजेको समयमा सौराहा हिँडेका थिए ।
उद्घाटनका लागि देशका विभिन्न स्थानबाट आएका सवारी साधनका कारण चितवनको सवारी आवागमन अस्तव्यस्त बनेको हो ।
५ बजे नारायणगढ बजारबाट हिडेको गाडी टिकौली जंगलमा जाममा रोकिएको रुपन्देहीका एक एमाले प्रतिनिधिले जानकारी दिए ।
उद्घाटन समारोहमा आएका गाडी फर्किन लाग्दा सवारी आवागमन अस्तव्यस्त बनेको हो । एम...