धनगढी : ठेकेदारको लापरबाहीका कारण धनगढीमा सडक निर्माणको काम अलपत्रको काम अलपत्र परेको छ।ठेकेदार र कम्पनीको लापरबाहीकै कारण धनगढी उपमहानगरपालिकाको वडा नम्वर १५ कनरीमा १३० मिटरको सडक निर्माणको काम अलपत्र परेको हो। ठेकेदार भने सडक निर्माणको काम अलपत्र पारेर सम्पर्कमै नआएको बताइएको छ।असार मसान्तभित्रै सम्पन्न गर्ने गरी दुवैतिर नालीसहित कालोपत्रे सडक निर्माणका लागि ठेक्का सम्झौता गरिएको भए पनि निर्माणको काम भने अझै सुरु भएको छैन। स्थानीयले पटक पटक सडक निर्माणका लागि ठेकेदारलाई आग्रह गर्दा पनि कु