२०४२ सालमा ३ वर्ष कैद सुनाइएका व्यक्ति बल्ल पक्राउ

कञ्चनपुर : डाँका मुद्दाका फरार प्रतिवादी बेलौरी नगरपालिका २ का ५५ वर्षीय चन्द्रकान्त भनिने लाल बहादुर लुहारलाई प्रहरीले ३८ वर्षपछि मंगलबार पक्राउ गरेको छ। घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले लुहारलाई पक्राउ गरेको हो।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षत्रीका अनुसार लुहारले २०४० सालमा लारी डिष्टीलरी बेलौरीबाट अन्त शुःल्कवापतको सरकारी रकम लक्ष्मीपुर पुनर्वासस्थित राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न जाने क्रममा बन्दुकलगायत हातहतियार देखाई लुटपाट गरेका थिए। कञ्चनपुर जिल्ला अद...

सम्बन्धित सामग्री

मदन पुरस्कार बिजेता महेश बिक्रमलाई ३ वर्ष कैद,१६ लाख जरिवाना

विशेष अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी एवं मदन पुरस्कार बिजेता महेशविक्रम शाह र दिपेन्द्र पनेरूलाई जनही ३ वर्ष कैद र १६ लाख ६९ हजार जरिवाना र उत्तिनै बिगो ठहर गरेको छ।...

म्याद नाघेको ३ वर्ष बित्दासम्म धाब्लाङ पुल अलपत्र

निर्माण समपन्न गर्ने म्याद सकिएको ३ वर्ष बितिसक्दासम्म उदयपुर र खोटाङ जोड्ने धाब्लाङस्थित दुध नदी तर्ने मोटरेबल पुल अलपत्र अवस्थामा छ।...

बालिका अपहरणकारीलाई ३ वर्ष ९ महिनाकाे कैद सजाय

पर्वत ।  जिल्ला अदालतले पाँच वर्षीया बालिकालाई अपहरण गरेको एक अपहरणकारीलाई ३ वर्ष ९ महिना कैद सजाय फैसला गरेको छ । जिल्ला अदालत पर्वतले मोदी गाउँपालिका–६ तिलाहार का ३४ वर्षीय होमबहादुर बस्नेतलाई ३ बर्ष ९ महिना कैद सजायको फैसाला सुनाएको हो  । उनले गत जेठमा राधा पौडेलकी छोरी अपहरण गरेका थिए ।  जिल्ला अदालतको फागुन ३० […] The post बालिका अपहरणकारीलाई ३ वर्ष ९ महिनाकाे कैद सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इजिप्टमा ‘टिकटक स्टार’ एक युवतीलाई ३ वर्ष जेल सजाय

काठमाडौं । इजिप्टमा ‘टिकटक स्टार’ एक युवतीलाई त्यहाँको अदालतले मानव बेचबिखनमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय गरेको छ । २० वर्षीया टिकटक स्टार हनीन होसमलाई भिडिओ सेयरिङ प्लेटफर्म मार्फत पैसाका लागि महिलाको शोषण गरेको भन्दै ३ वर्षको जेल सजाय सुनाइएको होे । यद्यपी उनले आफूमाथिको आरोप अस्वीकार गर्दै आएकी छिन् […]

सशस्त्र प्रहरीमा एसपीको पदावधी ३ वर्ष बनाउन प्रस्ताव

सशस्त्र प्रहरी बलमा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने पदभन्दा एक तह मूनीको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्छ । सशस्त्र प्रहरी नियमावलीमा भएको सो व्यवस्थालाई संसोधन गरेर एसपीको पदावधि ३ वर्षे बनाउन प्रस्ताव गरिएको छ ।सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सशस्त्र प्रहरी उपरिक्षक (एसपी)को पदावधि ३ वर्ष बनाउन गृह मन्त्रायलयमा प्रस्ताव गरेको छ । तर, गृहले सो प्रस्ताव अघि बढाएको छैन । सशस्त्र प्रहरीको प्रस्ताव अनुसार एसपीमा बढुवा भएको ३ वर्ष पूरा भएका अधिकृत एसएसपी हुन योग्य हुन्छन

नीति अनुसन्धान प्रतिष्ठान स्थापनाको ३ वर्ष पुरा

सार्वजनिक नीति-निर्माण र नीति प्रवर्द्धनमा नेपाल सरकारलाई सहयोग पुर्‍याउन गठित नीति अनुसन्धान प्रतिष्ठान असोज १० गते आफ्नो स्थापनाको ३ वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ l यसै सन्दर्भमा आयोजित वार्षिकोत्सव समारोहमा प्रतिष्ठानले विगत तीन वर्षमा सम्पन्न गरेको कार्य-प्रगतिको प्रस्तुति, प्रतिष्ठानको पहिलो संस्थागत जर्नललगायत  पुस्तकहरूको विमोचन तथा उत्कृष्ट तीन कर्मचारीलाई पुरस्कार वितरणलगायतका कार्यक्रमहरू सम्पन्न गरिए l उक्त अवसरमा नीति अनुसन्धान र नीति नव-प्रवर्तनको क्षेत्रमा

साउदी अरबले यी देशमा जाने आफ्ना नागरिकलाई ३ वर्ष प्रतिबन्ध गर्ने

एजेन्सी, १३ साउन । साउदी अरबले कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण गर्ने उद्देश्यले चेतावनी जारी गरेको छ। साउदी अरबको स्टेट न्युज एजेन्सी एसपीएको अनुसार कुनै नागरिकद्वारा रेड लिस्टमा परेका देशका लागि यात्रा गरेमा ३ वर्ष सम्म प्रतिबन्ध लगाउने भएको छ। स्रोतको अनुसार साउदीका केही नागरिकले यात्राको नियम उल्लघंन गरेका थियो । उनीहरुलाई मे २०२० मा […]

निर्मला पन्त हत्याको ३ वर्ष, चेलीहरु घरभित्र र बाहिर झन् असुरक्षित

काठमाडौं, १० साउन । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ वर्ष पूरा भएको छ । तर, उनको हत्याका दोषी अझै पत्ता लाग्न सकेका छैनन् । प्रहरीले ३ वर्षभित्र अनुसन्धानलाई निरन्रता दिएपछि दोषीको पहिचान नहुनुले प्रश्न उठेको छ । किशोरावस्थाकी निर्मला पन्त साथीको घरमा पुगेको र त्यसपछि उखुबारीमा हत्या गरी फालिएको अवस्थामा भेटिएकी थिइन् । […]

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा लेख्छन्- ३ वर्ष पछाडि फर्कन सम्भव छैन

काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ३ वर्ष पछाडि फर्कने कुरा सम्भव नहुने उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमा ३ वर्ष पछाडि फर्कनु प्रतिगमन हुने सुझाव आएको उल्लेख गरेका छन। आज २०७८ साल जेठ २ को सन्दर्भसँगै उनले लेखेका छन्, "पुरा तीन वर्ष बित्यो। प्राप्त सुझाव, पछाडि फर्कनु प्रतिगमन हुन्छ।"

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा लेख्छन्- ३ वर्ष पछाडि फर्कन सम्भव छैन

काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ३ वर्ष पछाडि फर्कने कुरा सम्भव नहुने उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमा ३ वर्ष पछाडि फर्कनु प्रतिगमन हुने सुझाव आएको उल्लेख गरेका छन। आज २०७८ साल जेठ २ को सन्दर्भसँगै उनले लेखेका छन्, "पुरा तीन वर्ष बित्यो। प्राप्त सुझाव, पछाडि फर्कनु प्रतिगमन हुन्छ।"