काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ३ वर्ष पछाडि फर्कने कुरा सम्भव नहुने उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमा ३ वर्ष पछाडि फर्कनु प्रतिगमन हुने सुझाव आएको उल्लेख गरेका छन। आज २०७८ साल जेठ २ को सन्दर्भसँगै उनले लेखेका छन्, "पुरा तीन वर्ष बित्यो। प्राप्त सुझाव, पछाडि फर्कनु प्रतिगमन हुन्छ।"