एकचोटि हामी आफैंलाई प्रश्न गरौं त — पुरूष समान महिला नहुने समाज कसरी उत्कृष्ट हुन्छ? छुवाछुतजस्तो निकृष्ट जातीय विभेदको मारमा छट्पटाइरहेको समाज कसरी विशिष्ट हुन्छ?
अपारदर्शी र अवैध धनले राजनीति र निर्वाचनलाई प्रभावित गर्नु भनेको यथास्थितिवाद र प्रतिगमन बलियो हुनु पनि हो । किनकि भविष्यमुखी र प्रगतिशील शक्तिसँग त्यस्तो पैसामाथि पहुँच हुँदैन । नैतिक सीमा र मर्यादाको कारणले पनि उनीहरूले त्यस्तो धन प्रयोग गर्न चाहँदैनन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले विद्यालयमा राजनीति गर्नु अपराध भएको बताउनुभएको छ । माओवादी विद्यार्थी संगठन अनेरास्ववियुले बिहीबार महानगरपालिकाको शिक्षा विभागमा लगाएको ताला तोडिएको प्रसंगमा सामाजिक सञ्जाल मार्फत मेयर साहले विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न नसक्ने बताउनुभएको हो । अमूक दलगत विद्यार्थी संगठनको ताला तत्काल तोडेर दुष्प्रयास विफल बनाएको पनि […]
हालै पोखरामा भएको यती एयरलाइन्सको एटीआर जहाज दुर्घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ । त्यसमा सवार ६८ जना यात्रु र ४ जना क्रु मेम्बरहरूको ज्यान गएको छ । हुन त सो दुर्घटनामा परेका ७२ जनामध्ये एक जनाको अझै अत्तोपत्तो छैन । त्यसैले सबैको ज्यान गएको भनी किटेर लेखिहाल्न नमिल्ने हो कि ? वास्तवमा ‘इन्टरनेसनल सिभिल […]
मानिसमा भएको चेतना, ज्ञान, बुद्धि र विवेकका कारण विश्वमा दिनानुदिन सामाजिक, सांस्कृतिक, राजनीतिक एवम् भौतिक–प्राविधिक परिवर्तनहरु भइरहेका छन् । विकासका नयाँ नयाँ आयाम थपिएका छन् । अझ भनौँ विज्ञान र प्रविधिको क्षेत्रमा भएको विकास र परिवर्तन त यस्तो छ कि हिजो कल्पनासम्म गर्न नसकिएका कुरा आज प्रयोगमा आएका छन् । आज संसारमा जति पनि विकास र परिवर्तन भएका छन्, ती सबै मानिसमा भएका सिर्जनशक्तिका उपज हुन् ।विश्वमा देखिएका विविध क्षेत्रमध्ये मानिसले बनाएको एउटा परिचय वैचारिक राजनीति हो । विद्वान एवम्
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष,स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गराउने आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका छन्।यसै क्रममा उनले नागरिकता विधेयकलाई सत्तारुढ दलहरुले आफ्नो राजनीतिक फाईदाको विषय मात्रै बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।उनले राष्ट्रियताको पक्षधरतातर्फ संसद उभिन सक्नु पथ्र्यो तर संसदहरुको गम्भिर कमजोरीहरु पनि देखाएको बताएका छन्।
संघीय सरकारको सत्ता समिकरण फेरिए त्यसको असर प्रदेशसम्मै पर्ने देखिन्छ। सत्तारुढ गठबन्धनभित्र एमसिसीमा विवाद बढेसँगै नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग छलफल तीव्र बनाएको छ।...
१० भदौ, बार्सिलोना । ‘राजनीति आस्था र विचार मान्छेमा हुनसक्छ त्यो स्वभाविक हो । तर एनआरएनएभित्र पुगिसकेपछि त्यसलाई बाहिर नै राखेर छिर्नुपर्छ । मन्दिर दर्शन गर्दा जुत्ताचप्पल बाहिर खोले जस्तै ।’ डायस्फोराका नेपालीलाई यो कथनले वाक्कदिक्क बनाएको छ । अझ एनआरएन निर्वाचनका बेलामा त सबैको मुखमा यही नै झुण्डिएको हुन्छ । तर व्यवहारिक रूपमा भने […]
संसद् विघटन र पुनर्बहालीको राजनीतिक तथा कानुनी संघर्षले अस्थिर बनाएको राजनीति संग्लिन थाले पनि समग्र प्रशासनमा भने त्यसको प्रभाव अझै बाँकी नै छन् । वैशाख महिनायता चलेको मन्त्रीहरू आउने र...
जब राजनीतिमा नैतिकता र संस्कार हराएर जान्छ, त्यसपछि यस्तै गलत र विकृतपूर्ण कार्य गर्न नेतृत्व उद्यत हुने गर्छ। गण्डकी प्रदेशमा सरकारको नेतृत्वले सत्ता टिकाउन जस्तो कार्य गर्यो, त्यसले राजनीतिलाई संस्कारहीन बनाएको छ। अनि राजनीतिमा सिद्धान्त र निष्ठा होइन,...