संस्कार शून्य राजनीति

जब राजनीतिमा नैतिकता र संस्कार हराएर जान्छ, त्यसपछि यस्तै गलत र विकृतपूर्ण कार्य गर्न नेतृत्व उद्यत हुने गर्छ। गण्डकी प्रदेशमा सरकारको नेतृत्वले सत्ता टिकाउन जस्तो कार्य गर्‍यो, त्यसले राजनीतिलाई संस्कारहीन बनाएको छ। अनि राजनीतिमा सिद्धान्त र निष्ठा होइन,...

सम्बन्धित सामग्री

जातीयताको नाममा राजनीति गरेर लासको सिँढी बनाइयो : सांसद ज्ञानेन्द्र शाही

काठमाडौँ– सांसद ज्ञानबहादुर शाहीले जातीयताको नाममा राजनीति गरेर दलितहरूका लासलाई राजनीति गर्ने सिँढी बनाएर सत्ताको मुखमा कहिल्यै नल्याएको आरोप लगाएका छन् ।  शुक्रबारको प्रतिनिधिसभाको शून्य समयमा जुम्लाको भर्खर घटेकाे घटना र रुकुमको घटनालाई जिकिर गर्दै उनले यस्तो बताएका हुन् । देशमा जातीय भेदभावविरुद्ध ...

उच्च शिक्षा सुधार्न विज्ञहरूले देखेको विश्वविद्यालय सपना (भिडियो)

राजनीतिक नियुक्ति नहुने भएकाले विश्वविद्यालयमा राजनीति पनि शून्य रहने डा. कार्कीले स्पष्ट पारे ।

शिक्षामा विज्ञहरुको सुझावः नयाँ विश्व विद्यालय, राजनीति शून्य र शिक्षा सुधार

विज्ञहरूले उच्च शिक्षा सुधार र प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि प्रस्तावित नेपाल विश्वविद्यालय महत्वपूर्ण हुने बताएका छन्।...

शिक्षामा विज्ञहरुको सुझावः नयाँ विश्व विद्यालय, राजनीति शून्य र शिक्षा सुधार

विज्ञहरूले उच्च शिक्षा सुधार र प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि प्रस्तावित नेपाल विश्वविद्यालय महत्वपूर्ण हुने बताएका छन्।...

भ्रष्टाचारः शून्य कि सुन्ने सहनशीलता ?

यो देशमा परिवर्तन भइरहने सरकारले भन्ने गरिएको प्रमुख कुरा भनेको भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन हो । देशमा बढ्दै गएको पनि भ्रष्टाचार र कुशासन नै हो । राजनीति र प्रशासनतन्त्रको भ्रष्टीकरण आजको ठूलो चुनौती हो । भ्रष्टमति भएको राजनीतिक नेतृत्व र पञ्चायती व्यवस्थादेखि प्रशासनलाई दुहुनो गाई बनाएका भ्रष्ट कर्मचारीको सञ्जालका कारण मुलुकका हरेक क्षेत्रमा अनियमितता […] The post भ्रष्टाचारः शून्य कि सुन्ने सहनशीलता ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश १ : सरकार गठनको निर्णायक स्थानमा जसपाकी एक्ली सांसद‘निर्मला’

विराटनगर : ‘मलाई राजनीति के हो? थाहा थिएन। तर, पहिचानका लागि म १४ वर्षको उमेरदेखि लागि परेँ’, उनले हाँस्दै सुनाइन्।यतिबेला प्रदेश १ सरकार गठनको निर्णायक भूमिकामा रहेको जसपाकी एक्ली समानुपातिक सांसद ताप्लेजुङकी  निर्मला लिम्बू गफैगफमा राजनीतिक यात्रा आरम्भको विषयबाट सुरु भइन्। प्रदेश १ मा प्रत्यक्षतर्फ शून्य रहेको जसपा समानुपातिकमा एकजना सांसद त्यसमा पनि आफू यति महत्वपूर्ण र निर्णायक स्थानमा हुन्छु भन्ने उनलाई लागेको थिएन।तर, पछिल्लो समयको राजनीतिक समीकरणले आफ्नो पार्टी

गलत नेतृत्वको भुमरीमा परेको वैकल्पिक राजनीति

चुनावी परिणामले ल्याउने सम्भावनालाई मध्यनजर गर्दा देशले तात्विक परिवर्तन गर्न सक्दैन। २०४८ सालमा निर्वाचित कैयन् उम्मेदवार ३० वर्षपछि पुनः विजय भएर आउनेछन्। उमेरले नेटो काटेका, विचारमा पूरै स्खलन भएका, नयाँ सृजनाको सम्भावना शून्य भएका दर्जनौं नेताले फेरि पनि संसद् भवन भरिनेछ।

भ्रष्टाचारको महामारीले कुरुप बन्दै देश, सरकार भने शून्य सहनशीलताको राग अलाप्दै

सुभाषचन्द्र देवकोटा- भारतका प्रखर समाजवादी दार्शनिक राममनोहर लोहियाले एक ठाउँमा भनेका थिए - राजनीति गर्ने उच्च नेता, धनाढ्य ठूला व्यापारी र सरकारका उच्च कर्मचारीको स्वार्थ जब एकै हुन्छ, तब भ्रष्टाचार हुन्छ। नेपाल अहिले लोहियाले भनेजस्तै राजनीतिज्ञ, ठूला व्यापारी र सरकारका उच्च कर्मचारीको स्वार्थको गठजोडमा फसेको छ र भ्रष्टाचारको लागि मलिलो…

देउवाको सय दिन, हात लाग्यो शून्य

विनोद पौडेल  देउवा सरकारले ऐतिहासिक रेकर्ड बनायो ८८ दिनमा मन्त्रीमण्डललाई पूर्णता दिएर । ८८ दिनमा मन्त्रीमण्डललाई पूर्णता दिएको सरकारसँग सय दिनको उपलब्धी खोज्नु नै बेकार हुन्छ । जुन जोगी आए पनि कानै चिरीएको भने झैं को नेपाली उखानजस्तै भएको छ नेपाली राजनीति । दुई तिहाइको सरकार त निश्चित अवधिसम्म टिक्ने अनि टिकाउन नसक्ने नेपालका राजनीतिज्ञहरूबाट […]