संघीय सरकारको सत्ता समिकरण फेरिए त्यसको असर प्रदेशसम्मै पर्ने देखिन्छ। सत्तारुढ गठबन्धनभित्र एमसिसीमा विवाद बढेसँगै नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग छलफल तीव्र बनाएको छ।...
काठमाडौँ, २७ असोज । बागमती प्रदेशसभा सभामुख भूवनकुमार पाठकले सिक्ने कुराहरु कहिले पनि अन्त्य नहुने बताएका छन् । “अध्ययन कार्यको कहिले पनि अन्त्य हुँदैन, कोही मान्छे ‘परफेक्ट’ हुँदैन, हामी राजनीति गर्ने मान्छेहरु भ्रममा बाँचिरहेका हुन्छौँ, महत्वपूर्ण पदमा पुगेपछि हामी जति योग्य र जान्ने कोही छैन भन्ने छ, यसले नकारात्मक प्रभाव पारिरहेको हुन्छ, सानादेखि ठूला नेताहरुको […]
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमा पुग्ने वित्तिकै राजनीति नसकिने बताएका छन्। उपराष्ट्रपति निर्वाचनमा मतदान गरिसके पछि संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिपक्षमा बस्दैमा राजनीति नसकिने बताए।केन्द्र प्रदेश सबैतिर सत्ता गुमाउँदैछ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले प्रतिप्रश्न गर्दै भने, हाम्रो सिट घट्छ कि के? प्रतिपक्षमा बस्नेवित्तिकै राजनीतिक सकिने भन्ने छ र ? अमेरिकामा रिपब्लिकन पार्टी प्रतिपक्षमा छ उसको राजनीति सकिएको छ त ?’
नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले मुलुकको बिकासका निम्ती अनुशासीत राजनीति अपरिहार्य रहेको बताएका छन्। दाङको घोराहीमा सुरु भएको लुम्बिनी प्रदेश स्तरिय स्ववियु निर्वाचन सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै सहमहामन्त्री राठौरले अनुशासीत राजन...
राजनीति सबैले गर्न मिल्ने र खेल्न मिल्ने खेल हो । राजनीति एउटा व्यक्तिदेखि समुदाय, गाउँ, सहर जिल्ला, प्रदेश, केन्द्र सर्वत्र हुन्छ । केन्द्र राजनीतिको प्रमुख स्थल हो । राजनीति सबैले गर्दा गर्दै सबैले सधैँ गर्न
संघीय नेपालको प्रदेश–१ ले आफ्नो नामकरण गर्न सकेन। त्यसका पछाडि आदिवासी जनजातिको अस्तित्व अस्वीकार गर्दै अन्तत: यस समुदायलाई नामेट पार्ने गोर्खाली अन्धराष्ट्रवादी राजनीतिले काम गरेको छ। पछिल्लो समय गोर्खाली अन्धराष्ट्रवादको प्रतिनिधित्व खड्गप्रसाद ओलीले गर्दछन्। असली हिन्दुस्तानको कार्यदिशा लिएका पृथ्वीनारायण शाहले प्रारम्भ गरेको आदिवासी विनाश राजनीति जंगबहादुर राणा र महेन्द्र शाह हुँदै खड्ग ओलीले निरन्तरता दिन […]
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीति माओवादी केन्द्रले स्थापित गरेको एजेन्डामा चलिरहेको बताएका छन् । माओवादी केन्द्रको प्रदेश समितिले मंगलबार धनगढीमा आयोजना गरेको प्रदेशस्तर राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले देशका सबै दलहरुले माओवादीले विगतदेखि स्थापित गर्दै ल्याएको एजेन्डामा राजनीति गरिरहेको बताएका हुन् ।उनले देशको राष्ट्रिय राजनीति माओवादीको एजेन्डाकै […]
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले जातीय पहिचानका लागि राजनीति बुझ्न जरुरी रहेको बताएका छन्। तमु ह्युल छोंज धी गुरुङ् राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशनको साेमबार उद्घाटन गर्दै उनले राजनीति बुझ्न नखोज्ने जातीय स्वभाव भएकाले यो समुदाय पछि परेको धारणा राखे ।जातीय स्वायत्तताका लागि राजनीतिको रस बुझ्न जरुरी रहेको गुरुङको भनाइ थियो । उनले भने, “यो समुदायले राजनीतिमा पहुँच बढाउन आवश्यक छ ।” राजनीतिक दलभित्र रहेर सङ्घर्ष गर्नुपर्ने उहाँले बताए । राजनीति बुझेर त्यहाँभित्
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नेपालको राजनीति जटिल मोडमा पुगेको बताउनु भएको छ । ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा शनिबार आयोजित कार्यक्रममा उहाँले विदेशी अनुदानको विवादले देशको राजनीति जटिल अवस्थामा पुगेको बताउनुभयो । उहाँले विदेशबाट आएको अनुदान सहायताको कारण विवाद र अप्ठेरो झेल्दै आएको बताउनुभयो । वर्तमान गठबन्धनको सरकारले विगत […]