हालै पोखरामा भएको यती एयरलाइन्सको एटीआर जहाज दुर्घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ । त्यसमा सवार ६८ जना यात्रु र ४ जना क्रु मेम्बरहरूको ज्यान गएको छ । हुन त सो दुर्घटनामा परेका ७२ जनामध्ये एक जनाको अझै अत्तोपत्तो छैन । त्यसैले सबैको ज्यान गएको भनी किटेर लेखिहाल्न नमिल्ने हो कि ? वास्तवमा ‘इन्टरनेसनल सिभिल […]