सुरेश तामाङ, काठमाडौं आज हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनमा चुनावी सुरक्षा व्यवस्था पूरा भएको प्रहरी प्रधानकार्यालयले जनाएको छ। प्रहरी प्रधानकार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा डीआईजी मनोज नेउपानेले चुनावी सुरक्षा व्यवस्था पूरा भएको जनाउनुभएको