कतिपय ठाउँमा गौंडा कुर्ने अवस्था पनि आउनसक्छ भनेर चुनावी सुरक्षा कडा पारिएको छ (भिडिओ)

उम्मेदवार, राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै सरकारी उच्च अधिकारीबाट पनि आचारसंहिता उल्लंघन भइरहेका छन् । मतदान गर्ने समय नजिकिएसँगै निर्वाचन आयोगको तयारी कस्तो छ ? निर्वाचन स्थलदेखि मतगणनाको सुरक्षा व्यवस्था कसरी मिलाइएको छ ? कतिपय मतदाताले नो भोटको माग गरिरहेका बेला आयोगले यस बारेमा के सोचिरहेको छ ?

सम्बन्धित सामग्री

चुनावी सुरक्षा रणनीति तयार गर्न कर्णाली नदी किनारमा तीन जिल्लाका सुरक्षा प्रमुख

सुर्खेत । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाच लक्षित सुरक्षा रणनीति तय गर्न तीन जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक कर्णाली नदी किनारमा बसेको छ । बिहिबार दैलेख, कालिकोट र अछाम जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठक दैलेखको आठविस नगरपालिका राकमस्थित कर्णाली नदी किनारमा तीन जिल्लाको सुरक्षा अवस्था र निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भय रहित वातावरणमा […]