धवलागिरि क्षेत्रमा चुनावी सुरक्षा व्यवस्था चुस्त

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावलाई शान्तिपूर्ण तथा भयरहित बनाउन धवलागिरि क्षेत्रका चारै जिल्लामा सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेका छन् । बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङस्थित जिल्ला सुरक्षा समितिले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी सुरक्षा रणनीति तयार पारेको छ । विगतका घटनाको विश्लेषण, मतदाता संख्या, भौगोलिक अवस्थिति, मतदानस्थलको दूरी र राजनीतिक शक्ति सन्तुलनलाई हेर

सम्बन्धित सामग्री

चुनावी सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं: प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनलाई निष्पक्ष, भयरहित तथा सुरक्षित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था अझै चुस्त बनाउन निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित ‘भर्चुअल कन्फ्रेन्स’ माउनले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा उच्च सतर्कता र संवेदनशीलतासाथ सुरक्षा व्यवस्था चुस्त बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन्।‘स्थानीय तह निर्वाचन, निष्पक्ष एवं भयरहित तवरले सम्पन्न गर

चुनावी सुरक्षा व्यवस्था पूरा

सुरेश तामाङ, काठमाडौं आज हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनमा चुनावी सुरक्षा व्यवस्था पूरा भएको प्रहरी प्रधानकार्यालयले जनाएको छ। प्रहरी प्रधानकार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा डीआईजी मनोज नेउपानेले चुनावी सुरक्षा व्यवस्था पूरा भएको जनाउनुभएको

चुनावी सुरक्षा चुस्त

जिल्ला सुरक्षा समितिले निष्पक्ष र भयरहित मतदानका लागि सुरक्षा व्यवस्था कडा पारेको छ । ४ वटा निर्वाचन क्षेत्र रहेको बारामा मतदान केन्द्र, मतदाता, उम्मेदवार र मतदान अधिकृतलगायतको सुरक्षाका लागि सहरदेखि गाउँसम्म नेपाली सेनालगायतका सबै सुरक्षा निकाय एकीकृत ढंगले परिचालित भएका छन् ।

​चुनावी सुरक्षा कडा बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन

काठमाडौं, मंसिर १८ – राष्ट्रिय मानव अधिकार आयोगले चुनावको सुरक्षा व्यवस्था कडा बनाउन सरकारलाई निर्देशन दिएको छ । आज विज्ञप्तिमार्फत आयोगले दोस्र...