कञ्चनपुरमा दशगजा क्षेत्र खाली गराउन थालियो

कञ्चनपुर । कञ्चनपुरस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा रहेको अतिक्रमण हटाउन थालिएको छ । दोधारा चाँदनी नगरपालिकाअन्तर्गत नेपाल–भारत सीमाको अतिक्रमण हटाएर दशगजा क्षेत्र खाली गर्न थालिएको हो ।

सम्बन्धित सामग्री

बाढीले दशगजा कटान

बबई नदीमा आएको बाढीले गुलरियास्थित मस्जदियानजिक दशगजा क्षेत्र कटान गरेको छ । सशस्त्र सीमा बलका अनुसार आइतबारको बाढीले करिब ५ कठ्ठा दशगजा कटान गरेको अनुमान गरिएको छ ।

खेतीपाती हुँदैआएको दशगजा क्षेत्र खाली गराउन थालियो

कञ्चनपुरस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा रहेको अतिक्रमण हटाउन थालिएको छ । दोधारा चाँदनी नगरपालिकाअन्तर्गत नेपाल–भारत सीमाको अतिक्रमण हटाएर दशगजा क्षेत्र खाली गर्न थालिएको हो । भारतसँग सीमा जोडिएको दोधारा चाँदनी–३ बडुवाल टोलबाट दशगजा क्षेत्रको अतिक्रमण हटाउन थालिएको नगर प्रमुख किशोर लिम्बूले जानकारी दिनुभयो । “दशगजा क्षेत्रको अतिक्रमण खाली गराउने काम सुरु भएको छ, पहिलो दिन …

खैरो हिरोइनसहित तीन भारतीय नागरिक पक्राउ

कञ्चनपुर । पुर्नवास नगरपालिका–११ अमरबस्तीस्थित नेपाल–भारत दशगजा क्षेत्र हुँदै पैदल आउन लागेका तीन भारतीय नागरिकलाई प्रहरीले हिजो (बिहीबार ) साँझ ७८दशमलव३७ ग्राम लागुऔषध (खैरो हिरोइन)सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको आरआइटी टोली र परासनस्थित प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले खैरो […]

खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ

कञ्चनपुर : पुर्नवास नगरपालिका-११ अमरबस्तीस्थित नेपाल-भारत दशगजा क्षेत्र हुँदै पैदल आउन लागेका तीन भारतीय नागरिकलाई प्रहरीले बिहीवार साँझ ७८ दशमलव ३७ ग्राम लागुऔषध (खैरो हेरोइन)सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको आरआइटी टोली र परासनस्थित प्रहरी चौकीबाट खटिएको संयुक्त…

एपिएफ र एसएसबीको सहमतिपछि हट्यो दशगजाको चेकपोष्ट

कोरोना संक्रमणको अवधिमा भारतले कपिलवस्तुको कृष्णनगर नगरपालिकाको कृष्णनगर बढ्नी सीमाको दशगजा क्षेत्र अतिक्रमण गरेर बनाएको अस्थायी चेकपोष्ट हटाएको छ । यसै गरी नाकाको दुई नम्बर यात्रु गेटमा नेपाल भारत आवतजावत नियन्त्रण गर्न भारतीय पक्षले एकतर्फी रुपमा लगाएको ८० मिटर काँडेतारसमेत हटाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण मुख्यालय कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक …

दशगजा क्षेत्र कब्जा गर्न लगाएको काँडेतार र पोल सशस्त्रले हटायो

काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संरक्षणमा भारतीय सशस्त्र बल रक्षकले कञ्चनपुरको दोधारा–चाँदनीस्थित दशगजा क्षेत्रको जमिन कब्जा गर्न लगाएको काँडेतार र सिमेन्टेड पोल सशस्त्र प्रहरी बल (एपीएफ)ले हटाएको छ । दशगजा क्षेत्रको जमिन आफ्नोतर्फ पार्न भारतीय सुरक्षाकर्मीले गाडेका सिमेन्टका पोल र काँडेतार सीमा सुरक्षार्थ देविस्थानबाट तैनाथ सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)बाट खटिएको टोलीले […]

दशगजा क्षेत्रमा एसएसबीको सुरक्षा पोष्ट

८ माघ, विराटनगर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्रमा सुरक्षा पोष्ट खडा गरेको छ । विराटनगर महानगरपालिकाको सिमावर्ती दशगजा क्षेत्र (नो मेन्स ल्याण्ड) मा एसएसबीले सुरक्षा पोस्ट खडा गरेको हो । विराटनगर महानगरपालिका-१६ दरैया र भारत जोगवनीस्थित टिकुलिया बस्तीबीच पर्ने नो मेन्स ल्याण्डमा सुरक्षा पोष्ट खडा गरेको हो । एक महिनाअघि स्थापना गरेको […]

सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा

नेपाल–भारतबीचको सीमा छुट्याउने यस जिल्लाको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको छ । दुवै देशका नागरिकले दशगजा अतिक्रमण गरी घरगोठ बनाउने, पराल थुपार्ने, गुइँठा बनाउने, पशु चौपाया बाँध्ने र बाटो बनाउनेजस्ता कार्य गरेका कारण दुई देशलाई छुट्याउने दशगजाको भूमि अतिक्रमणको चपेटामा परेको हो ।

भारतीय सीमाको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन

१६ जेठ, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल भारत सीमाको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन दिएको छ । सीमा क्षेत्रमा भारत सरकारले निर्माण गरेका सडक र तटबन्धबारे छलफल गर्न शुक्रबार बसेको समिति …

दशगजा डम्पिङ साइट बन्दै

नेपाल–भारतको सीमानामा पर्ने दशगजा क्षेत्र फोहोर फाल्ने डम्पिङ साइट बन्दै आएको छ। कपिलवस्तुको कृष्णनगर र भारतको बढनी