खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ

कञ्चनपुर : पुर्नवास नगरपालिका-११ अमरबस्तीस्थित नेपाल-भारत दशगजा क्षेत्र हुँदै पैदल आउन लागेका तीन भारतीय नागरिकलाई प्रहरीले बिहीवार साँझ ७८ दशमलव ३७ ग्राम लागुऔषध (खैरो हेरोइन)सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको आरआइटी टोली र परासनस्थित प्रहरी चौकीबाट खटिएको संयुक्त…

सम्बन्धित सामग्री

अवैध सामानसहित ३ भारतीय नागरिक पक्राउ

सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाबाट आज तीन लाख ७६ हजार बराबरको अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।...

दुई थान पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

बर्दियामा दुई थान पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । गुलरिया नगरपालिका– ६ प्रहरी कार्यालय अगाडिको खाजा नास्ता पसलबाट दुई वटा कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने नौ राउन्ड...

नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

सर्लाहीको हरिवनबाट नेपाली नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय लालमोहन पासवान रहेका छन् । पासवानलाई नेपाली नक्कली नोटसहित हरिवन नगरपालिका–११, हरिवन बजारस्थित कार्की पुस्तक पसल अगाडिबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । पासवानको साथबाट रु ५० हजार बरामद गरिएको छ । घटनाबारे …

हतियारसहित तीन भारतीय नागरिक पक्राउ

रुपन्देहीमा हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका ६ स्थित बसपार्कबाट प्रहरीले तीन जना भारतीय नागरिकलाई हतियारसहित नियन्त्रणमा लिएको हो।...

लाटोकोसेरोसहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज – लाटोकोसेरोसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले लाटोकोसेरोसहित भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी १ बस्ने ४२ वर्षीय मृत्युञ्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी–३ बस्ने ३५ वर्षीय शेख अनवरलाई पक्राउ गरेको हो। पक्राउ परेका दुबै जनाले लाटोकोसेरो लिएर भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको […]

दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ

बारामा दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका–१० बसवरीया टोल भएर नेपाल आउँदै गरेको बिआर ०१सि१ ३१६१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक र त्यसमा सवार दुवै जनाको कम्मरमा एक–एक वटा पेस्तोल बरामद भएको हो । पक्राउ पर्नेमा मोतीहारी जिल्ला पूर्वी चम्पारण लौखान निवासी २३ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँ भेलवा निवासी …

४५ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

दाङमा ४५ ग्राम ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालका अनुसार लमही नगरपालिका वडा नं. ९  अमिलियाबाट भारतको बहाराईच तहसिल...

आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोज्ने भारतीय नागरिक पक्राउ परेका छन् । दुबईबाट आएका भारतीय नागरिक मोहम्मद जुबेदलाई प्रहरीले बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।  विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश...

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

वीरगञ्जमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन्।