पूर्वरानी कोमललाई आईसीयूमा सारियो

काठमाडौँ। पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारिएको छ । श्वासप्रश्वासमा समस्यासँगै अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । कोरोना संक्रमणपश्चात पूर्वराज दम्पती काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् । अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य […]

सम्बन्धित सामग्री

कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारियो

काठमाडौं । कोरोना संक्रमित भएर उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अर्कोतिर कोरोना संक्रमण भई उपचाररत पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । उहाँ उपचाररत रहेको नर्भिक अस्पतालले यस्तो जानकारी दिएको हो । १८ दिनअघि अस्पताल भर्ना हुनु भएकी उहाँलाई प्लाज्मा थेरापी विधिबाट पनि उपचार थालिएको थियो । अहिले उहाँको... The post कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारियो appeared first on Purbeli News.

पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार, आइसियूबाट साधारण बेडमा सारियो

कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्यमा सुधार आएको छ। स्वास्थ्यमा सुधार आएसँगै उनलाई आइसियूबाट साधारण बेड (स्पेसल क्याबिन) मा सारिएको उपचारमा संलग्न नर्भिक इन्टरनेसनल अस्पतालका डा. जेपी जैसवालले सेतोपाटीलाई बताए।

पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार, आइसियूबाट साधारण बेडमा सारियो

कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्यमा सुधार आएको छ। स्वास्थ्यमा सुधार आएसँगै उनलाई आइसियूबाट साधारण बेड (स्पेसल क्याबिन) मा सारिएको उपचारमा संलग्न नर्भिक इन्टरनेसनल अस्पतालका डा. जेपी जैसवालले सेतोपाटीलाई बताए।

कोरोना संक्रमित पूर्वरानी शाहको स्वास्थ्यमा सुधार, आईसीयूबाट वार्डमा सारियो

कोरोना भाइरस संक्रमणपछि १२ दिन अगाडि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई बुधबार आईसीयूबाट नर्मल वार्डमा सारिएको हो।

पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार आएपछि आईसीयूबाट सारियो वार्डमा

काठमाडौँ । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्यमा सुधार आएपछि कोमललाई आईसीयूबाट वार्डमा सारिएको हो । पूर्वराजा ज्ञानेन्द्र, उनकी धर्मपत्नी कोमल र छोरी प्रेरणा कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वरानी कोमलकाे गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।

१२ दिनदेखि उपचाररत पूर्वरानी कोमललाई आईसीयूबाट वार्डमा सारियो

नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि आज आइसियूबाट वार्डमा सारिएको छ । कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको  आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि आजदेखि वार्डमा सारिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालको भनाइ छ । नर्भिक अस्पतालमै उपचाररत पूर

पूर्वरानी कोमल शाहको अवस्था गम्भीर, आईसीयूमा सारियो

कोरोना संक्रमणका कारण थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आईसीयूमा सारिएको छ । शाहको शरीरमा अक्सिजनको मात्रा निकै कम देखिएपछि आईसीयूमा सारिएको अस्पताल प्रशासनले जनाएको छ ।

पूर्वरानी कोमललाई आईसीयूमा सारियो, शरीरमा अक्सिजनको मात्रा निकै घट्यो

काठमाण्डाै – कोरोना भाइरसबाट सङ्क्रमित पूर्वरानी कोमल शाहलाई आईसीयू (सघन उपचार कक्ष) मा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा अत्यन्तै कम देखिएपछि आईसीयूमा सारिएको हो । उहाँको शरीरमा अक्सिजनको मात्रा निकै कम भएपछि ‘हाई–फ्लो अक्सिजनको सपोर्ट’ मा आईसीयूमा राखिएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिनुभयो । शरीरमा अक्सिजनको मात्रा निकै घटेपछि हाई–फ्लो अक्सिजनको सपोर्टमा राखिन्छ । हिजो बेलुकादेखि पूर्वरानी कोमललाई आईसीयूमा सारिएको हो । पूर्वराजा ज्ञानेन्द्र श...

पूर्व राजाको स्वास्थ्य अवस्था सामान्य, रानी कोमललाई आईसीयूमा सारियो

कोरोना भाइरसबाट संक्रमित पूर्व राजदम्पत्तिको काठमाडौंको नर्भिक अस्पतालमा उपचार भैरहेको छ । अस्पतालका अनुसार पूर्व राजाको स्वास्थ्य अवस्था सामान्य र स्थिर छ । उहाँलाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । उता पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको अस्पतालले जनाएको छ । पूर्वरानी कोमललाई श्वासप्रश्वासको समस्या …

पूर्वरानी कोमललाई आईसीयूमा सारियो

काठमाडौं । पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारिएको छ । श्वासप्रश्वासमा समस्यासँगै अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । कोरोना संक्रमणपश्चात पूर्वराज दम्पती काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् । अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी...