काठमाडौं । कोरोना संक्रमित भएर उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अर्कोतिर कोरोना संक्रमण भई उपचाररत पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । उहाँ उपचाररत रहेको नर्भिक अस्पतालले यस्तो जानकारी दिएको हो । १८ दिनअघि अस्पताल भर्ना हुनु भएकी उहाँलाई प्लाज्मा थेरापी विधिबाट पनि उपचार थालिएको थियो । अहिले उहाँको...
The post कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारियो appeared first on Purbeli News.