'चुनावमा भएका घटनाहरुको जिम्मेवारी आयोगले लिनुपर्छ'

निर्वाचन आयोगले हालै सम्पन्न स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको दावी गरेपनि ८५ केन्द्रमा तनावको स्थिति उत्पन्न भयो । ति केन्द्रको मतदान प्रक्रिया स्थगित गर्दै फेरी दोहो¥याएर चुनाव गर्नुपर्ने स्थिति आयो । साथै देशका विभिन्न मतदान केन्द्रमा गरी ६७ स्थानमा प्रहरीले गोली चलायो । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका नै लुटपाट भयो । हुम्लाको चंखेलीमा झडप हुँदा मतदान अधिकृत नै घाइते भए । त्यहाँ प्रहरीले ८ राउण्ड गोली हानेको थियो । सिन्धुपाल्चोकको दुई मतदान केन्द्रमा झडप हुँ

सम्बन्धित सामग्री

गुप्तचरलाई निर्वाचन अनुगमनको जिम्मेवारी दिएकोमा महासंघको आपत्ति

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन आचारसंहिताअन्तर्गत पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचारसंहितासमेत पालना भए/नभएको अनुगमन गर्ने जिम्मा आयोगले विभागलाई दिएकोप्रति महासंघले असहमति जनाएको हो । ‘आचारसंहिताको पालना गरे नगरेको अनुगमन गर्ने काम प्रेस काउन्सिल नेपालले गर्दै आएको छ,’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सञ

निर्वाचन आयोगले ७७ वटै जिल्लामा कन्सर्ट गर्ने !

समाचारको शीर्षक पढ्नेबित्तिकै तपाईंलाई लाग्नसक्छ–चुनाव गराउने जिम्मेवारी पाएको निर्वाचन आयोगले किन कन्सर्ट गर्न लाग्यो होला ? हो, आयोगले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनभन्दा अगाडि भ्याएसम्म देशका ७७ वटै जिल्लामा सांगीतिक कन्सर्ट गर्ने योजना बनाएको छ ।सामान्यतयाः कलाकारहरुको समूहले बाजागाजासहित दर्शकहरुलाई मनोरञ्जन दिन कन्सर्ट गर्ने गरिन्छ । बाजा बजाएर, गाएर र नाचेर गरिने सांगीतिक महौलबाट दर्शकले मनोरञ्जन पाउँछन् । तर निर्वाचन आयोगले भने मतदाता शिक्षा दिनका लागि यस्तो कन्सर्टको आयोजन

मानव अधिकार आयोगले गर्यो ४१२ उजुरी फर्छ्यौट

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले आव ०७८/७९ मा ४१२ वटा उजुरी फर्छ्यौट गरेको छ।पुनः पेश गरिएका उजुरीहरूसमेत गरी आयोगले ४ सय १२ वटा उजुरी उपर निर्णय गरेको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए। उनका अनुसार आयोगले ३ सय ५१ उजुरीहरू फर्छ्यौट गर्दै सरकारलाई नीतिगत ६ र उजुरीगत ८५ गरी कुल ९१ सिफारिश गरेको छ।फर्छ्यौट गरिएका उजुरीमा ९ उजुरी खारेज भएका छन् भने २ सय ५१ उजुरी तामेलीमा छन्। पुनः पेश भएका उजुरी ६१ वटा छन्। यो वर्ष ४ हजार २ सय १४ वटा उजुरीहरू जिम्मेवारी सरेर आएक

आरजुको अभिव्यक्तिबारे आयोगले थाल्यो छानबिन

२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाले निर्वाचन प्रचारप्रसारका क्रममा दिएको अभिव्यक्तिबारे निर्वाचन आयोगले छानबिन थालेको छ । आयोगले यसबारे अध्ययनका लागि एक उपसचिवलाई जिम्मेवारी तोकेको छ । सम्भवतः आइतबार नै उनीमाथि स्पष्टीकरण सोध्नेछ । ‘हाम्रो आन्तरिक अध्ययन र उजुरीसमेतका आधारमा उहाँका दुई विवादास्पद अभिव्यक्ति नोटिसमा आएको छ । दुवै अभिव्यक्ति आचारसंहिताको […]

जिम्मेवारी पूरा नगरेको आरोपमा तीन स्थानीय तहका निर्वाचन अधिकृत फेरिए

काठमाडौँ । तीन स्थानीय तहका निर्वाचन अधिकृत फेरिएका छन् । महोत्तरीको साम्सी गाउँपालिका, बाजुराको बुढीगंगा गाउँपालिका र रौतहटको मौलापुर गाउँपालिकाका निर्वाचन अधिकृत फेरिएका निर्वाचन आयोगले जनाएको छ । साम्सीका निर्वाचन अधिकृत दिलीपकुमार प्रधान र बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापितलाई जिम्मेवारी पूरा नगरेको आरोपमा आयोगले कारबाहीको सिफारिससमेत गरेको छ । बुढीगंगाका निर्वाचन अधिकृत स्थापितले समय तालिका […]

निर्वाचन आयोगले  गर्यो निर्वाचन अधिकृतको हेरफेर (सूचीसहित)

निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको छ । बुधबार एक सूचना जारी गर्दै आयोगले ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ भने ७१ निर्वाचन अधिकृतमा खटाएको जनाएको छ । विभिन्न कारणले ७१ निर्वाचन अधिकृत हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको आयोगले जनाएको छ । नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र नै तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ ।को को हटे, क

निर्वाचन आयोगले ७१ निर्वाचन अधिकृत हटायो, को को थपिए ?

काठमाडौँ– निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको छ । बुधबार सूचना जारी गर्दै आयोगले ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ भने ७१ निर्वाचन अधिकृतमा खटाएको जनाएको छ । विभिन्न कारणले अधिकृतहरू हटाउँदै त्यस ठाउँमा नयाँलाई नियुक्त गरेको आयोगले जनाएको छ । […]

'निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्णता दिने जिम्मेवारी सरकारको'

निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउनु पर्ने जिम्मेवारी सरकारको भएको बताएको छ।...

‘विज्ञ सूची’ अध्यावधिकका लागि वित्त आयोगले माग्यो आवेदन

१९ कात्तिक, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विज्ञको सूची (रोष्टर) अध्यावधिक गर्न भन्दै योग्य विज्ञहरुबाट सूचि माग गरेको छ । आयोगले संविधानले तोकेको जिम्मेवारी अनुसार नेपाल सरकारलाई गर्नुपर्ने सिफारिस र सम्पादन गर्नुपर्ने काममा विज्ञबाट राय लिने गरेको छ । आयोगका काम, क्षमता विकास, गोष्ठी, अन्तरक्रिया, सर्वेक्षण, अध्ययन–अनुसन्धान, प्रतिवेदनलगायत क्रियाकलापका लागि विज्ञबाट राय […]

विवादास्पद नियुक्ति पाएका निर्वाचन आयुक्तलाई नेकपा विवाद सल्टाउने जिम्मेवारी

निर्वाचन आयोगले दल तथा दल विभाजनसम्बन्धी जिम्मेवारी नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीलाई दिएको छ । नवनियुक्त आयुक्त भण्डारीले जिम्मेवारी पाएलगत्तै राजनीतिक रूपमा विभाजित नेकपाको विवादसम्बन्धी कागजातको अध्ययन थालेका छन् । अध्ययनका लागि आयोगले...