आरजुको अभिव्यक्तिबारे आयोगले थाल्यो छानबिन

२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाले निर्वाचन प्रचारप्रसारका क्रममा दिएको अभिव्यक्तिबारे निर्वाचन आयोगले छानबिन थालेको छ । आयोगले यसबारे अध्ययनका लागि एक उपसचिवलाई जिम्मेवारी तोकेको छ । सम्भवतः आइतबार नै उनीमाथि स्पष्टीकरण सोध्नेछ । ‘हाम्रो आन्तरिक अध्ययन र उजुरीसमेतका आधारमा उहाँका दुई विवादास्पद अभिव्यक्ति नोटिसमा आएको छ । दुवै अभिव्यक्ति आचारसंहिताको […]

सम्बन्धित सामग्री

२५ पद रिक्त, उपनिर्वाचन गर्न निर्वाचन आयोगले छलफल थाल्यो

निर्वाचन आयोगले रिक्त २५ पदमा उपनिर्वाचनका लागि छलफल सुरु गरेको छ। आयोगले एक प्रतिनिधिसभा र एक प्रदेशसभा सदस्य सीटसहित २५ पदमा उपनिर्वाचन गराउन छलफल सुरु गरेको हो।...

डेडिकेटेड विवाद छानबिन आयोगले १७ दिनपछि थाल्यो काम, दुई पटक फेरिए सदस्य

१२ माघ, काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद छानबिन गर्न गठित आयोगले १७ दिनपछि काम थालेको छ । २४ पुसको मन्त्रिपरिषद् बैठकले छानबिन आयोग गठन गर्ने निर्णय गरेको थियो । तर, आयोगले लामो समयसम्म काम सुरू गर्न सकेको थिएन । आयोगका अध्यक्षको विषयमा विवाद नरहे पनि सदस्यहरुका विषयमा विवाद भएकाले आयोगले काम नै […]

आयोगले थाल्यो राष्ट्रियसभा निर्वाचन तयारी

निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त रहने सदस्यका लागि निर्वाचन तयारी सुरु गरेको छ।

निर्वाचन आयोगले थाल्यो राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनु कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरू गरेको आयोगले जनाएको छ । आयोगले निर्वाचनको मिति तोकेर सरकारलाई जानकारी गराउने छ । संवैधानिक व्यवस्थाअनुसार संघीय संसदको गठन भएपछि […]

तलब आयोगले काम थाल्यो

काठमाडौं, पुस १ । सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगले काम प्रारम्भ गरेको छ। गत भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको अध्यक्षतामा तलब सुविधा आयोग गठन गरेको थियो। सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा तलब सुविधा आयोग र प्रशासनिक पुनःसंरचना आयोग गरी दुईवटा आयोग […]

कालिकोटमा भएको बम विष्फोटको घटनामा आयोगले थाल्यो अनुगमन

कालीकोटको तिलागुफा नगरपालिकामा कात्तिक १२ गते भएको बम विष्फोटमा परी २ जना बालिकाको मृत्यु भएकोे घटनामा राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन सुरु गरेको छ । सोही घटनामा अन्य ३ जना बालबालिका घाइते भएका थिए ।  घटना सम्बन्धमा र आयोगले सम्बन्धित निकायमा पत्राचार गर्नुका साथै, घटनाको स्थलगत अनुगमन गर्न टोली पठाएको प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आचारसंहिताबारे आयोगले थाल्यो छलफल

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे राजनीतिक दलहरूसँग छलफल थालेको छ । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आचारसंहिता निर्माण गर्न आयोगले दलहरूसँग छलफल सुरु गरेको हो ।  निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा भर्खरै सुरु भएको छलफलमा आयोगका प्रमुखसहितका आयुक्तहरू, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, एमालेबाट सुवास नेम्वाङ, एकीकृत समाजवादीबाट अध्यक्ष […]

आचारसंहिताबारे आयोगले थाल्यो छलफल

निर्वाचन आयोगले निर्वाचन आचारसंहितबारे राजनीतिक दलहरुसँग छलफल थालेको छ । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आचारसंहिता निर्माण गर्न आयोगले दलहरुसँग छलफल सुरु गरेको हो ।  निर्वाचन...

आचारसंहिताविपरीत गतिविधि गर्नेलाई निर्वाचन आयोगले कारबाही गर्न थाल्यो

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दललाई कारबाही गर्न थालेको छ । आयोगले विभिन्न उजुरी र जानकारीका आधारमा आचारसंहिता प्रतिकुल कार्यमाथि स्थलगत अनुगमन गर्ने, दलहरूलाई स्पष्टीकरण सोध्ने, सचेत गराउनेलगायत कारबाही गरेको हो । आचारसंहिता उल्लङ्घनका कार्य उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय) ऐन, […]

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी

निर्वाचन आयोगले स्थानीय निर्वाचनको सम्बन्धमा सरोकारवाला पक्षहरुसँग छलफल तथा अन्तरक्रिया गरी सुझाव संकलन गर्न थालेको हो।...