३० मिनेटमा १ लाख यूनिट बुकिङ भयो ‘नयाँ स्कर्पियो एन’

काठमाडौं । महिन्द्राको बहुप्रतिक्षित स्कर्पियोले रेकर्ड बुकिङ पाएको छ । महिन्द्राले भारतीय बजारको लागि आज बिहान ११ बजेबाट अनलाइन बुकिङ खुल्ला गरेको थियो । कम्पनीले बुकिङ खुल्ला गरेको ६० सेकेन्डमा नै २५ हजार बुकिङ पाएको तथ्यांक सार्वजनिक गरेको छ । कम्पनीले करिब ३० मिनेट बुकिङ खुल्ला गरेको थियो । ३० मिनेटमा १ लाख यूनिट बुकिङ […]

सम्बन्धित सामग्री

महिन्द्राले भित्र्यायो नयाँ गाडी ‘स्कर्पियो–एन’, कति पर्छ मूल्य ?

काठमाडौं । एसयूभी सेग्मेन्टका लागि नेपालकै अग्रणी कम्पनी महिन्द्राले नयाँ गाडी ‘स्कर्पियो–एन’ नेपाली बजारमा भित्र्याएको छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियामा पाएको सफलतापछि नेपाली बजारमा यो गाडी भित्र्याएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार स्कर्पियो–एन नेपालमा महिन्द्राको एसयूभी लाइनअपमा पछिल्लो थप सवारी–साधन हो । जसले प्रतिष्ठित ‘ट्विन पिक्स’ लोगोको साथ ब्रान्डको विशिष्ट पहिचान प्रदर्शन […]

नेपाली उपभोक्तामा लोकप्रिय बन्दै महिन्द्रा स्कर्पियो

नेपालका अधिकांश बाटो ग्रामीण इलाकामा पर्छन् । त्यस्ता बाटोका लागि कि एसयुभी कि पिकअप उपयुक्त मानिन्छ ।अफरोड वा एडभेन्चर यात्राका लागि पिकअप नै उपयोगी हुन्छ । किनकी डबल क्याब पिकअपमा ५ यात्रुसहित सामान राख्नका लागि पछाडिको भागमा ठूलो स्पेस रहेको हुन्छ । नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअपमध्येको एक हो ‘महिन्द्रा स्कर्पियो पिकअप’ । स्कर्पियो […]

सल्यानमा स्कर्पियो दुर्घटना, तीन जना घाइते

सल्यान – सल्यानमा स्कर्पियो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको बाग्चौर नगरपालिका-२ बाग्चौरबाट थारमारे जाँदै गरेको लु३च ७८४ नम्बरको स्कर्पियो स्थानीय बसपार्क नजिकैको घुम्तीमा मंगलबार बेलुका ७स्३० बजे दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । घाइते हुनेमा बाग्चौर नगरपालिका ४ सिमखोलीका २५ वर्षीय चालक दिपेन्द्र बस्नेत, थाराचौरका २३ वर्षीय प्रेम डाँगी […]

महिन्द्राद्वारा नेपालमा अल–न्यू स्कर्पियो–एनको अनावरण

काठमाडौँ–एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा आज आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’को अनावरण गरेको छ । कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको अल–न्यू स्कर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयूभी डीएनको समृद्ध विरासत जीवित राख्दै एक एकाग्रतायुक्त, अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज प्रदान गर्ने छ  । अल–न्यू स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, […]

महिन्द्राको अल–न्यू स्कर्पियो–एन नेपाली बजारमा

महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा ‘अल–न्यू स्कर्पियो–एन’ को अनावरण गरेको छ । अल–न्यू स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी–सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको कम्पनीले जनाएको छ । इटालीको पिनिनफेरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस) मुम्बई मा डिजाइन गरिएको र संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टे

महिन्द्राको अल–न्यू स्कर्पियो–एन नेपाली बजारमा

एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’को अनावरण गरेको छ ।कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको अल–न्यू स्कर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयूभी डीएनको समृद्ध विरासत जीवित राख्दै एक एकाग्रतायुक्त, अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज प्रदान गर्ने कम्पनीले जनाएको छ । अल–न्यू स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन […]

महिन्द्राको अल न्यू स्कर्पियो–एन सार्वजनिक

एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले नेपालमा एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’ सार्वजनिक गरेको छ। राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा यो गाडि सार्वजनिक गरिएको हो।...

महिन्द्राद्वारा नेपालमा अल–न्यू स्कर्पियो–एनको अनावरण

काठमाडौँ – महिन्द्राले आफ्नो प्रमुख पहिचानयुक्त ब्रान्डको नयाँ अवतार अल–न्यू स्कर्पियो–एनलाई अनावरण गरेको छ। एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा सोमबार आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’को अनावरण गरेको हो। यसले आफ्नो नयाँ भिजुअल पहिचान गर्नुका साथै एउटा नयाँ लोगो समावेश छ, जसले उसको एसयूभी पोर्टफोलियोलाई अलग तुल्याउँछ। अल–न्यू स्कर्पियो–एन एसयूभी पोर्टफोलियोका लागि तयार […]

‘महिन्द्रा स्कर्पियो-एन’ नेपालमा, के छन् विशेषता ?

१३ असार, काठमाडौं । महिन्द्राले आफ्नो नयाँ एसयूभी ‘अल न्यू महिन्द्रा स्कर्पियो-एन’ मोडल सार्वजनिक गरेको छ । महिन्द्राले नेपाल र भारतमा विशेष समारोह गरेर बहुप्रतिक्षित गाडी सार्वजनिक गरेको हो । नयाँ महिन्द्रा स्कर्पियो-एन आफ्नो पूर्ववर्तीभन्दा निकै स्मार्ट र नयाँ छ । सन् २०२२मा पहिलो पटक सार्वजनिक भएको स्कर्पियो परिमार्जित हुँदै अब स्मार्ट एसयूभीसम्ममा रुपान्तरण गरेको […]

स्कर्पियो त्रिशूलीमा खस्दा सात घाइते

चितवन : त्रिशूली नदीमा स्कर्पियो कार अनियन्त्रित भई खस्दा चालकसहित सातजना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज साँझ साढे पाँच बजे चितवनको इच्छाकामना गाउँपालिका–६ तीन नम्बर पुलस्थित नारायणगढ–मुग्लिङ सडकखण्डमा नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको बा १३ च ४३६५ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो।दुर्घटनाबाट गाडीमा सवार सातजना घाइते भएका छन्। उपचारका लागि उनीहरूलाई भरतपुर  पठाइएको प्रहरीले जनाएको छ । दुर