नेपालका अधिकांश बाटो ग्रामीण इलाकामा पर्छन् । त्यस्ता बाटोका लागि कि एसयुभी कि पिकअप उपयुक्त मानिन्छ ।अफरोड वा एडभेन्चर यात्राका लागि पिकअप नै उपयोगी हुन्छ । किनकी डबल क्याब पिकअपमा ५ यात्रुसहित सामान राख्नका लागि पछाडिको भागमा ठूलो स्पेस रहेको हुन्छ । नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअपमध्येको एक हो ‘महिन्द्रा स्कर्पियो पिकअप’ । स्कर्पियो […]