काठमाडौँ – महिन्द्राले आफ्नो प्रमुख पहिचानयुक्त ब्रान्डको नयाँ अवतार अल–न्यू स्कर्पियो–एनलाई अनावरण गरेको छ। एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा सोमबार आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’को अनावरण गरेको हो। यसले आफ्नो नयाँ भिजुअल पहिचान गर्नुका साथै एउटा नयाँ लोगो समावेश छ, जसले उसको एसयूभी पोर्टफोलियोलाई अलग तुल्याउँछ। अल–न्यू स्कर्पियो–एन एसयूभी पोर्टफोलियोका लागि तयार […]