१३ असार, काठमाडौं । महिन्द्राले आफ्नो नयाँ एसयूभी ‘अल न्यू महिन्द्रा स्कर्पियो-एन’ मोडल सार्वजनिक गरेको छ । महिन्द्राले नेपाल र भारतमा विशेष समारोह गरेर बहुप्रतिक्षित गाडी सार्वजनिक गरेको हो । नयाँ महिन्द्रा स्कर्पियो-एन आफ्नो पूर्ववर्तीभन्दा निकै स्मार्ट र नयाँ छ । सन् २०२२मा पहिलो पटक सार्वजनिक भएको स्कर्पियो परिमार्जित हुँदै अब स्मार्ट एसयूभीसम्ममा रुपान्तरण गरेको […]