पशुपति क्षेत्रका फूल पसल र अस्थायी टहरा १५ दिनभित्र व्यवस्थित गरिने

पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित फूलपसल एवं टहरा १५ दिनभित्र व्यवस्थित गर्न सार्वजनिक सूचना प्रकाशन गरेर आह्वान गरेको छ । पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबली र खुला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्र समेतमा अव्यवस्थित फूलपसल एवं टहरा राखिएको कोषले जारी गरेको सूचनामा उल्लेख छ ।यी क्षेत्रमा अव्यवस्थित तवरले छाप्रा बनाइ फूल एवं उपहारजन्य पसल सञ्चालनमा ल्याउँदा पशुपति क्षेत्रको सौन्दर्यतामा नकारात्मक प्रभाव परेको कोषको भनाइ छ

सम्बन्धित सामग्री

पर्यटन मन्त्री आलेको निर्देशनपछि हट्लान् पशुपति क्षेत्रका टहरा ?

काठमाडौं । माघ १६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेले पशुपति क्षेत्रभित्र बनाइएका अस्थायी टहरा र पसल १५ दिनभित्र हटाउन निर्देशन दिए ।  मन्त्री आलेको निर्देशनपछि पशुपति क्षेत्र विकास कोषले १५ दिनभित्र पसल र टहरा हटाउन व्यवसायीहरुलाई अल्टिमेटम दिएको छ ।  कोषले यसअघि पसल र टहरा हटाउन कैयौँपटक...

पशुपति क्षेत्रका अनधिकृत अस्थायी टहरा हटाइँदै, के भन्छन् कोषका प्रवक्ता ?

पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृत रुपमा सञ्चालनमा रहेका अस्थायी टहराहरू हटाउने भएको छ ।  पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोषको ऐन, कानून र निर्णयबाहेक अनधिकृत रुपमा बनाइएका अस्थायी टहराहरू हटाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।  फूल, प्रसादीलगायतको व्यवस्थापनका लागि स्थायी संरचना बनेकाले अस्थायी खालका टहराहरू हटाउन लागिएको उनले स्पष्ट पारे ।  ‘यसलाई हटाउने अथवा वर सार्ने वा यताउति गर्ने भन्दा पनि त्यसलाई व्यवस्थित गर्ने भन्ने बुझ्नु पर्दछ भन्...

अनधिकृत अस्थायी टहरा हट्छन्, अब स्थायी संरचनामा पसल राखिन्छ : पशुपति कोष

उहाँले फूल, प्रसादीलगायतको व्यवस्थापनका लागि स्थायी संरचना बनेकाले अस्थायी खालका टहराहरू हटाउन लागिएको स्पष्ट पार्नुभयो ।

पशुपतिनाथको जग्गामा बनाइएका अस्थायी टहरा हटाउन थालियो

काठमाडौं : पशुपति क्षेत्र विकास कोषको नाममा गोठाटारमा रहेको ५३४ रोपनी जग्गा क्षेत्र अतिक्रमण गरी बनाइएका अस्थायी घर, टहरा हटाउन शुरु गरिएको छ।सुकुम्वासीका नाममा भएको अतिक्रमण हटाई गुरुयोजनाले समावेश गरेका योजना अघि बढाउने उद्देश्यले अस्थायी घर टहरा हटाउन शुरु भएको कोषले जनाएको छ। कोषको जग्गामा स्थायी र अस्थायी गरी ५२ वटा संरचना निर्माण भएका छन्। तीमध्ये १४ वटा अस्थायी टहरा हटाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए।स्थायी संरचना निर्माण गरेर बस्नेलाई छिटोभन्दा छिटो हट्न कोषले सूचना जारी

हटाइए पशुपतिनाथको जग्गामा बनाइएका अस्थायी टहरा

पशुपति क्षेत्र विकास कोषको नाममा गोठाटारमा रहेको ५३४ रोपनी जग्गा क्षेत्र अतिक्रमण गरी बनाइएका अस्थायी घर, टहरा हटाउन शुरु गरिएको छ ।  सुकुम्वासीका नाममा भएको अतिक्रमण हटाई गुरुयोजनाले समावेश गरेका योजना अघि बढाउने उद्देश्यले अस्थायी घर टहरा हटाउन शुरु भएको कोषले जनाएको छ । कोषको जग्गामा स्थायी र अस्थायी गरी ५२ वटा संरचना निर्माण भएका छन् । तीमध्ये १४ वटा अस्थायी टहरा हटाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।स्थायी संरचना निर्माण गरेर बस्नेलाई छिटोभन्दा छिटो हट्न कोषले सूचना जा

पशुपतिनाथको जग्गामा बनाइएका अस्थायी टहरा हटाइए

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषको नाममा गोठाटारमा रहेको ५३४ रोपनी जग्गा क्षेत्र अतिक्रमण गरी बनाइएका अस्थायी घर, टहरा हटाउन सुरु  गरिएको छ ।  सुकुम्वासीका नाममा भएको अतिक्रमण हटाई गुरुयोजनाले समावेश गरेका योजना अघि बढाउने उद्देश्यले अस्थायी घर टहरा हटाउन सुरु भएको कोषले जनाएको छ । कोषको जग्गामा स्थायी र अस्थायी...

गोठाटारमा तीन हजार छाडा गाईबाच्छा संरक्षण गरिँदै

काठमाडौं । बन्दाबन्दीका बेला सडकमा छोडिएका तीन हजार गाईबाच्छा राख्नका लागि गोठाटारमा अस्थायी टहरा निर्माण सुरु भएको छ । पशुपति क्षेत्र विकास कोष, छाडा गाईबाच्छा संरक्षण अभियानलगायत संस्थाको सक्रियतामा चैत २६ गतेदेखि उपत्यकाका नगर क्षेत्रमा छाडा …

पशुपति क्षेत्रका अव्यवस्थित फूलव्यापारी साताभित्र हटाइने

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रभित्रका अव्यवस्थित फूल पसल तथा टहरा हटाउने भएको छ। सोमबार दोस्रोपटक सूचना जारी गरेर विश्वसम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्न मापदण्ड एवं स्वीकृत नलिई सञ्चालित पसल तथा बसोबासका लागि बनाइएका अस्थायी टहरा एक साताभित्र हटाउन निर्देशन दिएको छ।...