पर्यटन मन्त्री आलेको निर्देशनपछि हट्लान् पशुपति क्षेत्रका टहरा ?

काठमाडौं । माघ १६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेले पशुपति क्षेत्रभित्र बनाइएका अस्थायी टहरा र पसल १५ दिनभित्र हटाउन निर्देशन दिए ।  मन्त्री आलेको निर्देशनपछि पशुपति क्षेत्र विकास कोषले १५ दिनभित्र पसल र टहरा हटाउन व्यवसायीहरुलाई अल्टिमेटम दिएको छ ।  कोषले यसअघि पसल र टहरा हटाउन कैयौँपटक...

सम्बन्धित सामग्री

अनुगमन गर्न पशुपतिनाथ पुगे पर्यटनमन्त्री आले (भिडियोसहित)

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गुहेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएका टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका छन् । आइतबार पशुपति क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री आलेले पशुपति क्षेत्रभित्र पर्ने गुहेश्वरीमा निर्माण गरिएको टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् । अनुगमनका क्रममा मन्त्री आले पशुपति मन्दिर क्षेत्र, बनकाली, गुहेश्वरी लगायतका […]