काठमाडौं : पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रभित्रका अव्यवस्थित फूल पसल तथा टहरा हटाउने भएको छ।
सोमबार दोस्रोपटक सूचना जारी गरेर विश्वसम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्न मापदण्ड एवं स्वीकृत नलिई सञ्चालित पसल तथा बसोबासका लागि बनाइएका अस्थायी टहरा एक साताभित्र हटाउन निर्देशन दिएको छ।...