संवैधानिक इजलासमा ओलीका वकिल भन्छन्– प्रधानमन्त्रीसँग राजा र श्री ३ लाई जत्तिकै अधिकार छ

राणाकालीन ‘श्री ३’ र पञ्चायतका ‘राजा’जत्तिकै अधिकार प्रधानमन्त्री केपी ओलीमा रहेको जिकिर उनका निजी वकिलले गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको बहसका क्रममा अधिवक्ता रामचन्द्र गौतमले अहिलेको संविधानले प्रधानमन्त्रीलाई उहिलेका राजाजत्तिकै...

सम्बन्धित सामग्री

राणाविरुद्ध लड्न राजा त्रिभुवनले खोलेका थिए ‘रक्तपात मण्डल’

विक्रम संवत १९९३ सालमा श्री ५ महाराजाधिराज त्रिभुवन वीरविक्रम शाहदेव राजगद्दीमा चढिबक्सेको पच्चीस वर्ष पूरा भएको अवसरलाई उदारतापूर्वक ‘रजत जयन्ती’ मनाएर श्री ५ को जीवनमा हर्षको लहर छाओस् र प्रधानमन्त्री श्री ३ जुद्धशमशेरसंग खुसी हुने मौका मिलोस् भन्ने अभिप्रायले  जुद्धशमशेरले यसको आयोजना गरे । अत : यही फागुन २५ गतेदेखि यस शुभ अवसरमा नारायणहिटी दरबारमा […]

दसैं, दशा र गेहेन्द्रशमशेर

आफू पनि शमशेर खलककै भएकाले नेपालका पहिलो वैज्ञानिक मानिने गेहेन्द्रशमशेर श्री ३ चन्द्रशमशेरको भरोसा निकै गर्थे । देवशमशेर धनकुटा लखेटिएपछि श्री ३ भएका थिए, चन्द्र शमशेर ! दरबारमा उनको हाइहुकुम उत्कर्षमा थियो । त्यसबेलाका राजा खोपीका देवता ! प्रजातन्त्रको त उच्चारण गर्दा पनि ज्यान जाने खतरा थियो । क्षमता पनि भएको र अवसर पनि पाएकाले […] The post दसैं, दशा र गेहेन्द्रशमशेर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संरक्षण नहुँदा श्री ३ जुद्धको सालिक जीर्ण

तुलसीपुर : तुलसीपुर उपमहानगर-५ स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको स्वामित्वको जग्गामा रहेको श्री ३ जुद्ध समशेरको सालिक संरक्षण नहुँदा जीर्ण बनेको छ।अस्पतालदेखि उत्तरपूर्वमा रहेको झण्डै ८ फिट अग्लो स्तम्भमाथि करिब ३ फिट जति अग्लो समशेरको सालिक छ। उक्त सालिक सल्यानी राजा शमशेर बहादुर शाहले विसं. १९९५ सालमा स्थापना गरेको शिलालेखमा उल्लेख छ।ऐतिहासिक सालिकको अवस्था यस्तो हुनु दुःखद भएको यज्ञबहादुर बुढाले बताए। उनले नेपालको शासन व्यवस्थाको इतिहाससँग जोडिएका व्यक्तिको सालिकको संरक्षण हुनुपर

जुद्ध शम्शेरकी पत्नीले कलधारा बनाउन लगाएर पुरिएको इनार भेटिएपछि...

राणा शासकहरुबाट नजरबन्दी जस्तै रहेका राजा त्रिभुवनले राज्यारोहण गरेको पच्चिसौँ वर्ष पुगेको अवसरमा तत्कालीन नेपालका सर्वशक्तिमान श्री ३ जुद्ध शम्शेरले “रजत जयन्ती समारोह” धुमधामका साथ सम्पन्न गराए । त्यो विक्रम सम्वत् १९९३ साल फागुन २५ गतेको दिन थियो । त्यसैको खुशीयालीमा अघिल्लो दिन नै राजकुमार महेन्द्रलाई राजदरबारमै “ओजस्वी राजन्य” नामक सर्वोच्च पदकबाट विभूषित गरियो । “श्री ३ हरुको तथ्य वृत्तान्त” पुस्तकका लेखक पुरुषोत्तम शम्शेर जबराले “श्री ३ महाराज प्रधानमन्त्री तथा मार्शल जुद्ध शम्शेर ...

एमालेको सहयोगमा संसद छिर्ने धवलको धोको

संसद छिर्न २५ वर्षपछि फेरि नेकपा (एमाले)को फेरो समाएका डा. धवलशमशेर राणा राजनीतिक खानदानबाट राजनीतिमा उदाएका नेता हुन् । २०५४ र २०७४ सालमा नेपालगञ्जको मेयर बनेका ६१ वर्षका उनलाई धेरैले ‘धवल राजा’ भन्छन् । श्री ३ देवशमशेर राणाका पुस्ता धवललाई नामबाट बोलाउन धेरै हिच्किचाउँछन् । २०४९ सालमा जिल्ला अध्यक्ष भएर राष्ट्रिय प्रजातन्त्र पार्टीको युवक संघ […]

श्री ३ का किरिया श्रेस्ता

श्री ३ महाराज जङ्गबहादुर राणाको निधन भएपछि पत्थरघट्टामा काजकिरियालगायत ‘कामकाममा खर्च भयाका’– ४७ हजार ६५६ रुपियाँ । भन्नै परेन, खर्च राज्यकोषको । जङ्गको निधन भएको ५३ वर्षपछि श्री ३ महाराज चन्द्रशमशेरको निधन हुँदा ब्राह्मणलाई जनही ५० पैसाका दरले भोजन खर्च उपलब्ध गराइयो । अर्थात् जङ्गबहादुरको निधन हुँदाका ताक ५० पैसाले कति महìव राख्थ्यो ? १९१३ सालमा राजा सुरेन्द्रलाई फर्माइसी खर्च भनेर राज्यले मासिक जम्माजम्मी चार सय रुपियाँ मात्र दिन्थ्यो । तसर्थ जङ्गको निधन हुँदा राज्यले गरेको खर्च कुन परिमाणमा थियो भन्ने अब अर्थशास्त्रीय दृष्टिकोणबाट बयान गरिरहनु परेन । त्यो बेला नेपाली मुद्रा (मोहरू)का साथै कम्पनी रुपियाँ पनि खर्च गरिन्थ्यो ।

अझै सेवा प्रवाहको चुनौतीमा सार्वजनिक प्रशासन

गण्डकी । नेपालमा औपचारिक रुपमा निजामती सेवा सुरु भएको साढे छ दशक बितिसकेपनि प्रभावकारी सेवा प्रवाहको चुनौती कायमै छ । निजामती सेवाको इतिहास खोतल्दा राजा पृथ्वीनारायण शाहको ‘थर र घर’ लाई निजामती सेवाको रूप दिएको थियो भने कोतपर्वपछि श्री ३ प्राइमिनिष्टर यान कमाण्डर इन चिफ जनरल जङ्गबहादुर कुँवरले लाया अराया बमोजिम तग्दिर भई गर्नु भन्दै […]

राष्ट्रपतिमाथि प्रश्न उठाउँदा राज्यविरुद्धको कसुर ?

संवैधानिक इजलासमा ओलीका वकिल भन्छन्– प्रधानमन्त्रीसँग राजा र श्री ३ लाई जत्तिकै अधिकार छ गणतान्त्रिक आन्दोलनकी ‘फ्रन्टलाइनर’ रामकुमारी झाँक्रीलाई राज्यविरुद्ध मुद्दा लगाउने कोसिस ...... राणाकालीन ‘श्री ३’ र पञ्चायतका ‘राजा’जत्तिकै अधिकार प्रधानमन्त्री केपी ओलीमा रहेको...

ओलीका वकिलको तर्क- 'प्रधानमन्त्री राजा र श्री ३ बराबर हो'

प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको बताएका छन् । ओलीका निजी वकिल आरसी गौतमले प्रधानमन्त्रीमा राजा र श्री ३ बराबरको अधिकार रहेको दाबी गरेका हुन् ।

राष्ट्रियताका मुद्दामा 'हिँड्दै, पाइला मेट्दै !'

फिरङ्गीहरूले २ डिसेम्बर १८१५ को तथाकथित सुगौली सन्धिलाई प्रचारका भरमा वैध बनाउन शुरु गरेको अभियानलाई राजा गिर्वाणयुद्धले सन् १८१६ मा सकारीदिए। श्री ३ महाराज जङ्गबहादुर राणाले सन् १९६० मा र श्री ३ महाराज चन्द्र शमशेर जबराले सन् १९२३ मा विजेता गोर्खा जातिको पहिचानलाई पाखा लगाउनका लागि त्यही अपमानजनक सन्धिको&nb...