राणा शासकहरुबाट नजरबन्दी जस्तै रहेका राजा त्रिभुवनले राज्यारोहण गरेको पच्चिसौँ वर्ष पुगेको अवसरमा तत्कालीन नेपालका सर्वशक्तिमान श्री ३ जुद्ध शम्शेरले “रजत जयन्ती समारोह” धुमधामका साथ सम्पन्न गराए । त्यो विक्रम सम्वत् १९९३ साल फागुन २५ गतेको दिन थियो । त्यसैको खुशीयालीमा अघिल्लो दिन नै राजकुमार महेन्द्रलाई राजदरबारमै “ओजस्वी राजन्य” नामक सर्वोच्च पदकबाट विभूषित गरियो ।
“श्री ३ हरुको तथ्य वृत्तान्त” पुस्तकका लेखक पुरुषोत्तम शम्शेर जबराले “श्री ३ महाराज प्रधानमन्त्री तथा मार्शल जुद्ध शम्शेर ...