फिरङ्गीहरूले २ डिसेम्बर १८१५ को तथाकथित सुगौली सन्धिलाई प्रचारका भरमा वैध बनाउन शुरु गरेको अभियानलाई राजा गिर्वाणयुद्धले सन् १८१६ मा सकारीदिए। श्री ३ महाराज जङ्गबहादुर राणाले सन् १९६० मा र श्री ३ महाराज चन्द्र शमशेर जबराले सन् १९२३ मा विजेता गोर्खा जातिको पहिचानलाई पाखा लगाउनका लागि त्यही अपमानजनक सन्धिको&nb...