संसद छिर्न २५ वर्षपछि फेरि नेकपा (एमाले)को फेरो समाएका डा. धवलशमशेर राणा राजनीतिक खानदानबाट राजनीतिमा उदाएका नेता हुन् । २०५४ र २०७४ सालमा नेपालगञ्जको मेयर बनेका ६१ वर्षका उनलाई धेरैले ‘धवल राजा’ भन्छन् । श्री ३ देवशमशेर राणाका पुस्ता धवललाई नामबाट बोलाउन धेरै हिच्किचाउँछन् । २०४९ सालमा जिल्ला अध्यक्ष भएर राष्ट्रिय प्रजातन्त्र पार्टीको युवक संघ […]