काठमाडौं, मंसिर २९ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस मापन गरिएको छ । जुन यो बर्षकै सबै भन्दा कम हो । पछिल्लो समय देशभर चिसो बढेसँगै चिसोबाट बच्न महाशाखाले अनुरोध गर्दै आएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले पहाडी भू-भागमा आंशिक बदली […]