काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौंमा कुल संक्रमितको संख्या दुई लाख छ हजार ९४३ पुगेको छ। हालसम्म काठमाडौंमा एक लाख ९९ हजार ५५४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल काठमाडौंमा सक्रिय संक्रमितको संख्या पाँच हजार ४८७ रहेको छ। त्यस्तै एक हजार ९०२ जनाको मृत्यु भएको छ।
काठमाडौं। काठमाडौंमा आज थप २८५ जनामा कोरोना पुष्टि भएको छ। योसँगै काठमाडौंमा संक्रमितेको संख्या २ लाख १ हजार ८२६ पुगेको छ। संक्रमितमध्ये हालसम्म १ लाख ९४ हजार ४८७ जना निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा रहेका संक्रमितमध्ये १ हजार ८२८ जनाले ज्यान गुमाइसकेका छन्। आज काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५ हजार ५११ रहेको छ।
काठमाडौं। काठमाडौंमा आज ४५० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या दुई लाख एक हजार ५४१ पुगेको छ। काठमाडौंमा रहेका संक्रमितमध्ये एक लाख ९३ हजार ८०९ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा एक हजार ८२० जना संक्रमितको मृत्यु भइसकेको छ। काठमाडौं आज ५ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन्।
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा थप २०१ जनामा कोरोना संक्रमण भएको जनाएको छ। यो थपिएसँगै आज काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ३८ पुगेको छ। काठमाडौंमा हालसम्म २ लाख एक हजार ९१ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये एक हजार ८११ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये एक लाख ९३ हजार २४२ जना निको भइसकेका छन्।
काठमाडौं। बितेको चौबिस घण्टामा काठमाडौंमा ४१३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। योसँगै काठमाडौंमा कोरोना संक्रमितको कूल संख्या दुई लाख ४९६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा रहेका संक्रमितमध्ये हालसम्म एक लाख ९१ हजार ५६४ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा कोरोनाका कारण एक हजार ७९७ जनाको मृत्यु भएको छ।
काठमाडौं। काठमाडौंमा आज ९२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या एक लाख ९८ हजार ४ जना पुगेको छ। काठमाडौंमा रहेका संक्रमितमध्ये एक लाख ८६ हजार २०३ जना निको भइसकेका छन्। संक्रमितमध्ये काठमाडौंमा हालसम्म एक हजार ७५० जनाले ज्यान गुमाइसकेका छन्।