काठमाडौंमा एनआइएमबीका दुई नयाँ शाखा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंमा दुई वटा नयाँ शाखा विस्तार गरेको छ।