कक्षा ११ र १२ को शिक्षा नेपालमै उत्कृष्ट

कक्षा ११ र १२ तहमा नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो पढ्ने नाममा विदेशमा धाउनु नपर्ने शिक्षाविद् र सरोकार भएकाले जनाएका छन् । उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) को काठमाडौँ समिति र कलेज रिडर्र पत्रिकाले आज आयोजना गरेको ‘प्लस टु शिक्षा : अवसर र चुनौती’ विषय बहस कार्यक्रम तथा भर्चुअल शैक्षिक मेलाका अवसरमा राष्ट्रिय […]

सम्बन्धित सामग्री

ठोरी गाउँपालिकामा कक्षा ११ र १२ पनि निःशुल्क

४ कात्तिक, काठमाडौं । पर्साको ठोरी गाउँपालिकामा चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को पढाइ पनि निःशुल्क भएको छ । गाउँपालिकाका शिक्षा शाखाका संयोजक भुपालकुमार जोशीले चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ लाई पनि पूर्ण रुपमा निःशुल्क कार्यान्वयनमा रहेको जानकारी दिए । गाउँपालिकाभित्र २१ विद्यालयमध्ये बालकक्षादेखि १२ कक्षासम्म भएका ५ वटा मावि, बाल […]

कक्षा ११ र १२ को किताब छाप्न अझै समय लाग्ने

२८ असोज, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ र १२ को किताब छाप्न अझै समय लाग्ने जनाएको छ । कक्षा ११ र १२ को सामाजिक शिक्षा एक/एक लाख र नेपाली र अंग्रेजी ५०-५० हजार गरी करिब पाँच लाख किताब प्रकाशन हुन बाँकी रहेको केन्द्रले जनाएको छ । कागज अभाव भएको कारण छपाइमा ढिला […]

कक्षा ११ र १२ : कानुनमा माध्यमिक, व्यवहारमा उच्च शिक्षा

काठमाडौं : सरकारले विद्यालय तहको संरचना परिवर्तन गरि कक्षा ११ र १२ लाई माध्यमिक शिक्षामा राखेको छ। शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको आठौँ संशोधनको दफा ३ को उपदफा १ (ख)मा भनिएको छ,‘आधारभूत शिक्षा भन्नाले प्रारम्भिक बाल कक्षादेखि कक्षा ८ सम्म दिइने शिक्षा सम्झनुपर्छ।’त्यस्तै,ऐनको दफा ३ को उपदफा २(ख) मा माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि १२ सम्म दिइने शिक्षा सम्झनुपर्छ भनी उल्लेख छ। तर,व्यावहारमा भने पहिला जस्तै कक्षा ११ र १२ अझै उच्च शिक्षाकै रुपमा हेरिएको छ।माध्यमि

कक्षा ११ र १२ को शिक्षा नेपालमै उत्कृष्ट

कक्षा ११ र १२ तहमा नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो पढ्ने नाममा विदेशमा धाउनु नपर्ने शिक्षाविद् र सरोकार भएकाले जनाएका छन् । उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) को काठमाडौँ समिति र कलेज रिडर्र पत्रिकाले आज आयोजना गरेको ‘प्लस टु शिक्षा : अवसर र चुनौती’ विषय बहस कार्यक्रम तथा भर्चुअल शैक्षिक मेलाका अवसरमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले विद्यालय तहको पाठ्यक्रम र परीक्षा पद्धतिमा आमूल परिवर्तन गर्न लागिएकाले नेपालमै गुणस्तरीय शिक्षा सम्भव रहेको बताए

कक्षा ११ र १२ को शिक्षा नेपालमै उत्कृष्ट, विदेश धाउन नपर्ने

कक्षा ११ र १२ तहमा नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो पढ्ने नाममा विदेशमा धाउनु नपर्ने शिक्षाविद् र सरोकार भएकाले जनाएका छन् । उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) को काठमाडौँ समिति र कलेज रिडर्र पत्रिकाले आज आयोजना गरेको ‘प्लस टु शिक्षा : अवसर र चुनौती’ विषय बहस कार्यक्रम तथा भर्चुअल शैक्षिक मेलाका अवसरमा राष्ट्रिय …

जापानमा नेपाली पाठ्यक्रमको कक्षा ११ र १२ को पढाइ हुने

नेपालको पाठ्यक्रममा आधारित कक्षा १० सम्म अध्यापन गर्दै आएको जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले आगामी दिनमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको भर्चुअल उपस्थितिमा आज आयोजित सो विद्यालयको १०औँ अभिभावक दिवसका अवसरमा उक्त जानकारी दिइएको हो । मन्त्री पौडेलले जापानमा […]

सरकारले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तक प्रदान गर्ने

काठमाडौँ । यसवर्ष कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीहरूले निःशुल्क पाठ्यपुस्तक पाउने भएका छन् । सरकारले घोषणा गरेका कार्यक्रम अनुसार २०७८ को शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूले तीन वटा अनिवार्य र तीन वटा ऐच्छिक गरी ६ वटै विषयका पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् । शिक्षा तथा मानव […]

कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउने

सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्थीले छ वटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने जानकारी दिनुभयो । कक्षा ११ र १२ मा विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छ वटा वि

कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधान

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधान गरेको छ । पाठ्यक्रम विकास परिषदको बैठकले  माध्यमिक तहमा गणित विषयको अध्ययनबाट विद्यार्थीले उच्च शिक्षामा प्राप्त गर्न सक्ने अवसरलाई दृष्टिगत गरी गणित विषयलाई अनिवार्य गरेको छ

अब कक्षा ११ र १२ मा गणित विषय अनिवार्य

अन्ततः गणित विषयलाई कक्षा ११ र १२ को पाठ्यक्रममा अनिवार्य समूहमा राखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले गणितलाई अनिवार्य समूहमा राख्ने निर्णय गरेको हो । अब विद्यार्थीले गणित र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षामध्ये एउटा विषय रोज्न पाउनेछन् । बैठकले तेस्रो अनिवार्य विषयमा गणित लिन सक्ने व्यवस्था गरेको हो । परिषद्को निर्णयअनुसार विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगीमध्ये एउटा विषय रोज्न पाउनेछन् । ११ तथा १२ ...