शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधान गरेको छ । पाठ्यक्रम विकास परिषदको बैठकले माध्यमिक तहमा गणित विषयको अध्ययनबाट विद्यार्थीले उच्च शिक्षामा प्राप्त गर्न सक्ने अवसरलाई दृष्टिगत गरी गणित विषयलाई अनिवार्य गरेको छ