प्रतिभा र सलिनासहित बागमतीको भलिबल टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य प्रतिभा माली र लिबेरो सलिना श्रेष्ठलाई समेट्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागमती प्रदेशको महिलातर्फको भलिबल टोलीको घोषणा भएको छ । माधव केसी संयोजक रहेको तीन सदस्यीय छनोट समितिले नवौंको लागि १२ सदस्यीय टोली घोषणा गरेको हो । छनोट समितिको सदस्यमा प्रशिक्षक कुमार राई र उत्सव […]

सम्बन्धित सामग्री

बिच भलिबल टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको कक्स बजारमा आयोजना हुने एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली बिच भलिबल टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपालको महिला र पुरुष बिच भलिबल टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीलाई गत साता नै नेपाल भलिबल संघले एक कार्यक्रमकाबिच बिदाई गरेको […]

नेपाली भलिबल टोली बंगलादेश पराजित

काठमाडौं – नेपाली यु२३ भलिबल टोली बंगलादेशको राजधानी ढाकामा भएको साभा भलिबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो । पहिलो सेट २६ – २४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५(२२ ले गुमाएको हो । नेपालले अन्तिम सेट २५(२१ ले गुमायो । बिहीबारदेखि सुरु […]

यू२३ भलिबल टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा बिहीबारदेखि शुरु हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली यू२३ भलिबल टोली त्यसतर्फ प्रस्थान गरेका छन् । १९ सदस्यीय नेपाली टोली मंगलबार बंगलादेशकाे ढाका प्रस्थान गरेको हो । काभा यू२३ भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ । नेपाल भलिबल संघले यू२३ पुरुष भलिबल टोली […]

आर्मीको महिला भलिबल टोली पहिलोपटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबको महिला भलिबल टोली क्लब भलिबलको इतिहासमा पहिलोपटक च्याम्पियन बनेको छ । शनिबार छैटौं संस्करणको आरबिबी एनभिए क्लब लिग भलिबल अन्तरगत महिलातर्फको राउन्ड रोविन लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

उपाधि विजेता नेपाली भलिबल टोली स्वदेश फर्किए

काठमाडौं । बंगलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप खेलेर नेपालको भलिबल टोली आज स्वदेश फर्किएका छन् । नेपालको महिला र पुरुष दुवै टिम आज बिहान स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, नेपाल भलिबल संघका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका हुन् […]

भलिबल टोली आज स्वदेश फर्कदै

काठमाडौं । नेपालको दुवै (महिला र पुरुष) भलिबल टोली आज स्वदेश फर्कदै छन् । बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको च्याम्पियन महिला टोली, चौथो भएको पुरुष टोली, निर्णायक र पदाधिकारीसहितको टोली आज स्वदेश फर्कन लागेका हुन् । मौसम राम्रो भएको अवस्थामा नेपाली टोली बिहान सवा ११ बजे त्रिभुवन विमानस्थल आईपुग्ने नेपाल भलिबल संघले […]

विजेता भलिबल टोली भोलि स्वदेश फर्किने

काठमाडौँ–एसियन भलिबल कन्फेरेन्स सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको च्याम्पियन नेपाली राष्ट्रिय महिला भलिबल टोली बिहीबार बिहान सवा ११ बजे नेपाल फर्किने भएको छ। बङ्गलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएर लगातार दोस्रो पटक उपाधि भित्राएको हो । प्रतियोगितामा आफ्नो पहिलो खेल श्रीलंका र फाइनलमा उज्बेकिस्तानसँग दुई–दुई सेट बाँडे […]

भलिबल टोली बिहीबार स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली दुवै राष्ट्रिय भलिबल टोली बिहीबार स्वदेश फर्कने भएको छ । बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा च्याम्पियन महिला टोली, चौथो भएको पुरुष टोली, निर्णायक र पदाधिकारीसहितको टोली बिहीबार स्वदेश फर्कन लागेका हुन् । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले मौसम सफा भएको अवस्थामा टोली बिहीबार बिहान ११ः३० […]

नेपाली भलिबल टोली बंगलादेशसँग पराजित

काठमाडौं: नेपाली पुरुष राष्ट्रिय भलिबल टोली बंगलादेशसँग पराजित भएको छ। आजबाट बंगलादेशमा सुरु भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको हो। पहिलो सेटमा १७-२५ को पराजय ब्यहोरेको नेपालले दोस्रो सेटमा पटकपटक अग्रता बनाएर पनि १७-२५ अंकले नै पराजित भएको थियो। त्यस्तै…

राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली आज बङ्गलादेश जाँदै

काठमाडौँ – नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली सोमबार बङ्गलादेश प्रस्थान गर्नेछन् । बङ्गलादेशमा भोलिदेखि १४ गतेसम्म हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी, प्रशिक्षक तथा अफिसियल त्यसतर्फ जान लागेको हो । नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्र चन्द्रले राष्ट्रिय टोलीको तयारी राम्रो रहेको बताएका छन् । आइतबार युवा […]