भलिबल टोली आज स्वदेश फर्कदै

काठमाडौं । नेपालको दुवै (महिला र पुरुष) भलिबल टोली आज स्वदेश फर्कदै छन् । बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको च्याम्पियन महिला टोली, चौथो भएको पुरुष टोली, निर्णायक र पदाधिकारीसहितको टोली आज स्वदेश फर्कन लागेका हुन् । मौसम राम्रो भएको अवस्थामा नेपाली टोली बिहान सवा ११ बजे त्रिभुवन विमानस्थल आईपुग्ने नेपाल भलिबल संघले […]