काठमाडौं: नेपाली पुरुष राष्ट्रिय भलिबल टोली बंगलादेशसँग पराजित भएको छ। आजबाट बंगलादेशमा सुरु भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको हो।
पहिलो सेटमा १७-२५ को पराजय ब्यहोरेको नेपालले दोस्रो सेटमा पटकपटक अग्रता बनाएर पनि १७-२५ अंकले नै पराजित भएको थियो। त्यस्तै…