उपाधि विजेता नेपाली भलिबल टोली स्वदेश फर्किए

काठमाडौं । बंगलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप खेलेर नेपालको भलिबल टोली आज स्वदेश फर्किएका छन् । नेपालको महिला र पुरुष दुवै टिम आज बिहान स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, नेपाल भलिबल संघका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका हुन् […]