मधेशमा कमजोर माओवादी : प्रदेशमा प्रत्यक्षतर्फ जित्यो ४ सिट, प्रतिनिधिसभामा नेसपाले जोगाइदियो साख

जनकपुरधाम : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभातथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत प्रतिनिधिसभातर्फ मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रले एक सिट मात्र जित्न सफल भएको छ। पाँचदलीय गठबन्धनको कोटाबाट मधेश प्रदेशमा ७ सिट पाएको माओवादी केन्द्रले ६ सिटमा आफ्ना उम्मेदवार उठाएको थियो। एक सिटमा भने नेपाल समाजवादी पार्टीको उम्मेदवारलाई आफ्नो चुनाव चिह्नबाट उम्मेदवार…

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशमा दलको नेता हटाउनु गलत भएको माओवादी ठहर

१८ फागुन, काठमाडौं। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा दलका नेता खटराज भट्टलाई संसदीय दलको नेताबाट हटाउने कामलाई गलत भएको ठहर गरेको छ । पार्टीको १०, १३, १५ र १६ फागुनमा बसेको स्थायी कमिटी बैठकले दल नेता परिवर्तनको निर्णय पार्टीको पद्दतिगत दृष्टिले गल्ति भएको ठहर गर्दै उक्त निर्णयमा सहभागीहरूको आलोचना गरी आगामी दिनमा त्यस प्रकारको गल्ति […]

लुम्बिनीमा काँग्रेसलाई फकाउने माओवादी प्रयास फेरि विफल

लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउनका लागि काँग्रेसलाई फकाउने माओवादी प्रयास फेरि विफल भएको छ।

लुम्बिनी प्रदेशमा यसरी बन्नेछ नयाँ सरकार

संघीय सरकार निर्माणमा भएको पछिल्लो सहमति अनुसार एमाले–माओवादी समीकरणको सरकार बनाउन लुम्बिनी प्रदेशमा पनि सहज हुने भएको छ । कुल ८७ जना प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेशमा बहुमत पुर्याउन कम्तीमा ४४ सांसद आवश्यक पर्छन् ।लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठुलो दल बनेको छ । उसका २९ सांसद छन् भने दोस्रो ठुलो दल नेपाली कांग्रेसका २७ सांसद छन् । माओवादी केन्द्रका ९, जनता समाजवादी पार्टीका ३ राप्रपा ४ नागरिक उन्मुक्ति ४ र जनमत पार्टीका ३ तथा स्वतन्त्र ३ जना छन् ।यसरी साना दलले पनि समर

बागमती प्रदेशमा कांग्रेस पहिलो पार्टी

काठमाडौँ- निर्वाचन आयोगले हालसम्म सार्वजनिक गरेको मत परिणामअनुसार बागमती प्रदेशमा कांग्रेस २४ सिटसहित पहिलो पार्टी भएको छ । सो प्रदेशमा माओवादी १४ सिटसहित दोस्रो स्थानमा छ भने प्रदेश १ र मधेस प्रदेशमा पहिलो रहेको नेकपा एमाले बाग्मतीमा पनि १२ सिटसहित तेस्रो स्थानमा रहेको छ । सो प्रदेशमा सात वटा पार्टी प्रदेशसभामा आउन सफल भएका छन् । […]

मधेश प्रदेशमा माओवादी शून्य

जनकपुरधाम – प्रतिनिधिसभा तर्फ मधेस प्रदेशमा माओवादी केन्द्र निल भएको छ । आठवटा जिल्लाका ३२ प्रतिनिधिसभा क्षेत्रमा माओवादीले एक क्षेत्र पनि जितेन । पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्रका ६ उम्मेदवार प्रतिस्पर्धामा थिए । यस्तै माओवादी केन्द्रकै चुनाव चिन्हबाट नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव पनि चुनावमा प्रतिस्पर्धा गरिरहेका थिए । मधेस प्रदेशको ३१ वटा […]

सातै प्रदेशमा कांग्रेस पहिलो

काठमाडौं, जेठ १२ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशका सातै प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । देशभरका ७ सय ५३ पालिकामध्ये ७ सय ४७ पालिकाको परिणाम आउँदासम्म कांग्रेस सातै प्रदेशमा पहिलो दल बनेको हो । यसैगरी, नेकपा एमाले पाँच प्रदेशमा दोस्रो दल बनेको छ भने दुई प्रदेशमा माओवादी केन्द्रले सो स्थान […]

माओवादी केन्द्र लुम्बिनी प्रदेशमा २१७ सदस्य निर्विरोध

बुटवल : नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशमा २१७ जना सदस्य निर्विरोध निर्वाचित भएका छन्। प्रदेश राजधानी दाङको भालुवाङमा शनिवारदेखि शुरु भएको प्रदेश सम्मेलनबाट २१७ सदस्य निर्विरोध भएका हुन्। समितिको भोलि सोमवार बिहान ८ बजे बस्ने बैठकले पदाधिकारी चयन गर्नेछ। अहिले केन्द्रीय समितिमा रहेकाहरु प्रदेशमा नबस्ने सहमति भएपछि साबिक प्रदेशकै सदस्यबाट…

गण्डकी प्रदेशमा माओवादी केन्द्रको सदस्य संख्या ६४ हजार दुई सय

गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका सदस्य संख्या ६४ हजार दुई सय पुगेको छ । प्रदेश कमिटी अध्यक्ष हरिराज अधिकारीका अनुसार शुक्रबार दिउँसोसम्म सदस्यता लिनेको संख्या ६४ हजार दुई सय पुगेको हो ।माओवादी केन्द्रले अनलाइनमार्फत सदस्यताका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । पछिल्लो दिनमा सिस्टममा आएको समस्याले गर्दा आवेदनको पूर्ण विवरण संकलन भइनसकेको प्रदेश अध्यक्ष अधिकारीले रातोपाटीलाई जानकारी दिए । अन्तिम विवरण आउँदा सदस्यता संख्या बढ्न सक्ने उनको भनाइ छ ।सर्वोच्च अदालतको आदेशअनुसार तत्काल