जनकपुरधाम । आइतबारदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु भएको छ । तर स्थानीय तह र प्रदेश दुवै तहमध्ये कुनै निकायले चासो देखाएका छैनन् ।
भर्ना अभियान सफल बनाउन न कुनै विद्यालयलाई पत्राचार गरेको न कुनै प्रक्रिया नै अघि बढाएको छ ।
प्रदेश सरकारका मन्त्री बारा–२ मा हुने उपनिर्वाचनको तयारीमा जुटेका छन् ...