मधेश प्रदेशमा शिक्षा : किन हुँदैछ कमजोर ?

जनकपुरधाम । आइतबारदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु भएको छ । तर स्थानीय तह र प्रदेश दुवै तहमध्ये कुनै निकायले चासो देखाएका छैनन् ।  भर्ना अभियान सफल बनाउन न कुनै विद्यालयलाई पत्राचार गरेको न कुनै प्रक्रिया नै अघि बढाएको छ ।  प्रदेश सरकारका मन्त्री बारा–२ मा हुने उपनिर्वाचनको तयारीमा जुटेका छन् ...

सम्बन्धित सामग्री

मधेश सरकार छाडेको जनमत आन्दोलनको मुडमा

९ माघ, जनकपुरधाम । राजविराज झडपमा शिक्षामन्त्रीले नै लाठी खाएको भोलिपल्ट जनमत पार्टीले मधेश सरकार छाडेको छ । मंगलबार जनमतको संसदीय दलको बैठकले मन्त्रीहरुलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । लगत्तै शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंहले मंगलबार नै मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएका छन् […]

दुई मन्त्रीकाे क्षेत्राधिकार विवादले चेपुवामा मधेश प्रदेशको शिक्षा

वार्षिक ५० करोडभन्दा बढी बजेट सञ्चालन गर्ने शिक्षा विकास निर्देशनालय आफ्नोमातहत रहेको भन्दै दुई मन्त्रीबीच विवाद हुने गरेको छ ।

१६ बुँदे कार्य योजना ल्याउँदै मधेश सरकार

जनकपुरधाम : मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेश यादवले प्रदेशमा शिक्षा तथा वाणिज्य क्षेत्रको विकासका लागि सरकारले १६ बुँदे कार्ययोजना ल्याउन लागेको जानकारी दिएका छन्।जनकपुरधाममा बुधबार पत्रकार सम्मेलन आयोजना गरी मन्त्री यादवले शिक्षा तथा वाणिज्य क्षेत्रको विकासका लागि १६ बुँदे योजनाअन्तर्गत रहेर काम अघि बढाइने जानकारी गराए।मन्त्री यादवले लचक व्यवहार अवलम्बन, नतिजामुखी नीति निर्माणमा जोड, त्रिपक्षीय समन्वय, साक्षर प्रदेश घोषणा, सीमान्तकृत समुदायका लागि विशेष न

मधेश प्रदेशमा ‘छोरी शिक्षा बीमा’ कार्यक्रम फेरि सुरु

काठमाडौं : मधेश प्रदेश सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ। सो कार्यक्रम कोरोना भाइरस महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको थियो। शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आजदेखि पुनः सुरु भएको जानकारी दिए। यसअघि प्रभु बैंकसँग सम्झौता गरि छोरीहरुको बीमा…

मधेस प्रदेशमा पुन : ‘छोरी शिक्षा बीमा’ सुरु

काठमाडौँ,२० असार । मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ । सो कार्यक्रम कोरोना महामारीका कारण बिगत दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आजदेखि पुनः सुचारु भएको जानकारी दिए । यसअघि प्रभु बैंकसँग सम्झौता गरी छोरीहरुको बीमा गरिँदै […]

मधेस प्रदेशमा पुन: ‘छोरी शिक्षा बीमा’ सुरु

जनकपुरधाम । मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ । सो कार्यक्रम कोरोना महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आजदेखि पुनः सुचारु भएको जानकारी दिए । यसअघि प्रभु बैङ्कसँग सम्झौता गरी छोरीहरुको बीमा गरिँदै आएकोमा […]

मधेस प्रदेशमा छोरी शिक्षा बीमा पुनः सुरु

जनकपुरधाम : मधेश सरकारको महत्वाकांक्षी योजना छोरी शिक्षा बीमा पुनः सुरु भएकाे छ। कोरोना महामारीका कारण अवरुद्ध छोरी शिक्षा बीमा आषाढ १९ गते देखि पुन: सुरु भएको शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले बताए।उनले सुरुमा बीमा गरेको प्रभु बैंकसँगको सम्झौता अवधि समाप्त भएपछि रोकिएको बीमा ग्लोबल आइएमई बैंकसँग सम्झौता भएलगत्तै शुरु भएको जानकारी दिए।सम्झौता पत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुँयाल र बैंकको तर्फबाट ग्लोबल बैंकका प्रदेश प्रमुख

मधेश प्रदेशको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य र कृषिमा जोड

जनकपुर । आर्थिक वर्ष २०७९/८० का लागि मधेश प्रदेशको निति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ । आइतबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पेश गरेको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषिमा प्रमुख रुपमा जोड दिइएको छ […]

मधेश प्रदेशबाट साढे ७९ हजार परीक्षार्थीले एसईई दिने

जनकपुरधाम– शुक्रबारबाट एसईईको परीक्षा सञ्चालन हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि हुनेछ । मधेश प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरका अनुसार यस पटक एसईईमा मधेश प्रदेशमा ७९ हजार ४०९ परीक्षार्थी रहेका छन् । शिक्षा विकास निर्देशानालयका अनुसार सप्तरीमा ९ हजार ३२, सिरहामा १० हजार ६३४, धनुषामा १३ हजार ६२८, महोत्तरीमा ८ हजार ७५८, सर्लाहीमा १० हजार […]

शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्छ : सांसद यादव

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका प्रदेशसभा सदस्य बिक्की यादवले शिक्षा र स्वास्थ पूर्ण रूपमा निशुल्क हुनुपर्ने बताएका छन् । शिक्षा र स्वास्थ्य राज्यकै दायित्वभित्र परेको हुनाले त्यो पूर्ण निशुल्क तथा गुणस्तरीय हुनुपर्ने कुरामा जोड दिँदै प्रदेश सांसद यादवले निशुल्क गुणस्तरीय शिक्षा अनि स्वास्थ्यको सबभन्दा वकालत काँग्रेस र कम्युनिष्टले गर्छन् तर पटक–पटक सरकारको नेतृत्व गरेपनि त्यसप्रति ध्यान नदिएको गुनासो गरे । एक कार्यक्रममा बोल्दै सांसद यादवले संविधानले आधारभूत